कोहलीले छाडे टी-ट्वान्टीको कप्तानी
कोहलीले बिहीबार सामाजिक संजालबाट टी-ट्वान्टी टिमको कप्तानी पद छाडेको बताएका छन् ।
कोहलीले बिहीबार सामाजिक संजालबाट टी-ट्वान्टी टिमको कप्तानी पद छाडेको बताएका छन् ।
काठमाडौंले बिहीबार शिवम् सिमेन्टको टेली होल्डिङ्स प्रा.लिसँग मुख्य प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको छ।
नेपालले अल अमिरात क्रिकेट मैदानमा अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र अमेरिकाबीचको खेल दिउँसो ४:१५ बजे सुरु हुनेछ ।
चितवनले बिहीबार एक विज्ञप्ति निकाल्दै सिंहलाई सहायक प्रशिक्षक नियुक्त गरिएको जनाएको छ । दिल्लीका पूर्व क्रिकेटर सिंह लेभल टु गरेका प्रशिक्षक हुन् ।
मुनियान्डीले भैरहवा ग्ल्याडियटर्सबाट चौंथो संस्करणको ईपीएल खेल्ने भएका हुन्।
विराटनगरले बिहीबार कटवाललाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
वेस्ट इन्डिजका पूर्व अलराउण्डर समेत रहेका होल्डिङले कमेन्ट्रीबाट सन्यास घोषणा गरेका हुन् ।
बुधबार राति भएको खेलमा स्कटल्याण्डले जिम्बावेमाथि ७ रनको जित निकालेको हो ।
फाइनलमा श्रीलंकाले भारतलाई हराएर उपाधि जितेको थियो र त्यस श्रीलंकाली टिमका कप्तान थिए, लसिथ मलिंगा ।
पोखराले सार्वजनिक गरेको नयाँ लोगोमा जितको प्रतीक सुन्तला रङ्ग थप्दै गैंडाको टाउको देखाइएको छ भने माछापुच्छ्रे हिमाल मुनि ब्याट्सम्यानले बल प्रहार गरेको पनि लोगोमा झल्काइएको छ ।
फर्नान्डोले साविक विजेता ललितपुर प्याट्रीयट्सबाट ईपीएल खेल्ने भएका हुन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले अपडेट गरेको नयाँ वरीयतामा सन्दीप अटाएका हुन् ।