राहुल द्रविड मुख्य प्रशिक्षक नियुक्त
बीसीसीआईले अक्टोबर २६ मा वर्तमान प्रशिक्षक रवी शास्त्रीको स्थानका लागि मुख्य प्रशिक्षकका लागि आवेदन माग गरेको थियो ।
बीसीसीआईले अक्टोबर २६ मा वर्तमान प्रशिक्षक रवी शास्त्रीको स्थानका लागि मुख्य प्रशिक्षकका लागि आवेदन माग गरेको थियो ।
नेपालले दोस्रो खेल भुटानविरुद्ध २३ तारिखमा खेल्ने तालिका रहेको छ ।
यस अघि पाकिस्तानसँग पराजित भएपछि न्यूजिल्यान्डले भारतमाथि जित निकालेको थियो ।
सुरुवात दुई खेलमा हार ब्यहोरेको भारतकालागि सेमिफाइनलको दौडमा कायम रहन जितको आवश्यकता छ । नतिजा फरक आएको खण्डमा भारतको विश्वकपको दौड तेस्रो खेलमै समाप्त हुने खतरा समेत छ ।
मंगलबार राति नामिबियालाई ४५ रनले हराउँदै पाकिस्तान विश्वकपको सेमिफाइनल पुग्ने दोस्रो टोली बनेको हो ।
पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ७९ रनको योगदान गरे ।
मंगलबार भएको खेलमा साउथ अफ्रिकाले बंगलादेशमाथि ६ विकेटको शानदार जित निकालेको हो ।
दक्षिण अफ्रिकाका कगिसो राबाडाले सर्वाधिक ३ विकेट हात पारेका छन् ।
न्यूजिल्यान्डले तीन टी–ट्वान्टी र दुई टेस्टका लागि भारतको भ्रमण गर्नेछ ।
इंग्ल्यान्डले श्रीलंकालाई पराजित गर्दै विश्वकपको सेमिफाइनलमा स्थान बनाउँदा बटलरले १ सय १ रनको योगदान गरे ।
सबैभन्दा बढी उमेरका खेलाडी भने वेस्ट इन्डिजका रहेका छन् ।
पाकिस्तानले अघिल्ला तीन खेलमा भारत, न्यूजिल्यान्ड र अफगानिस्तानमाथि जित निकाल्न सफल भएको छ ।