अलराउन्डर ब्राभोद्धारा सन्यास घोषणा
ब्राभोले सातवटै विश्वकप खेल्दै वेस्ट इन्डिजलाई सन् २०१२ र २०१६ मा उपाधि दिलाएका थिए ।
ब्राभोले सातवटै विश्वकप खेल्दै वेस्ट इन्डिजलाई सन् २०१२ र २०१६ मा उपाधि दिलाएका थिए ।
प्रतियोगिता अन्तर्गत सेमिफाइनलको सम्भावना कायम राख्न न्यूजिल्यान्ड, नामिविया र भारतका लागि आजको खेल महत्वपूर्ण छ ।
अहिले उनको चर्चा किन भन्दा उनी भारतीय क्रिकेट टिमको प्रशिक्षकमा नियुक्त भएका छन् ।
चार खेल खेलेको वेस्ट इन्डिजले केवल एक खेल जितेको छ ।
सबै खेल कराँचीमा हुने तय भएको छ ।
दुबईमा बिहिबार अष्ट्रेलियाले बंगलादेशविरुद्ध ९ विकेटको शानदार जित निकालेको हो ।
ब्यालेन्सले आफूले रफिकलाई गरेको जातीय भाषा प्रयोगप्रति आफूलाई पश्चाताप भएको जनाए ।
छनोट प्रतियोगिता युएईमा नोभेम्बर १९ देखि २९ तारिखसम्म हुनेछ ।
भिभो मोबाइल कम्पनी र एलपीएलको आयोजक लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सबीच प्रतियोगिताको मोबाइल पार्टनरको रुपमा सम्झौता भएको हो ।
तीन खेलमध्ये दुईमा जित र एकमा हार व्योहोरेको अष्ट्रेलियाको चार अंक छ ।
भारतका मोहमद शामीले तीन तथा रविचन्द्रन आश्विनले दुई विकेट हात पारे ।
रोहित शर्माले ७४ रन जोडे । उनले ४७ बलको सामना गर्दा ८ चौका र ३ छक्का प्रहार गरे ।