ईपीएलमा आज दुई खेल
चितवन क्वालिफायरमा प्रवेश गरिसकेको छ । चितवन ४ खेलमा ८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
चितवन क्वालिफायरमा प्रवेश गरिसकेको छ । चितवन ४ खेलमा ८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
दुबईमा आइतबार राति कोलकत्ताले सनराइजर्स हैदरावादलाई ६ विकेटले हराएको हो ।
सारजाहमा आइतबार पन्जाब किङ्सलाई ६ रनले पराजित गर्दै बैंगलोर प्ले अफमा पुगेको हो ।
ललितपुरले दिएको १ सय ९ रनको लक्ष्य चितवन १७ ओभर २ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८ रन बनायो ।
यस जितसँगै विराटनगरले सान्त्वना जित निकालेको छ । प्रतियोगिताको सुखद अन्त्य गरेको छ । विराटनगरले ५ खेलमा २ अंक जोड्यो ।
टियु क्रिकेट मैदानमा आठ ओभरमा झारिएको खेलमा पहिले ब्याटिङ गरेको विराटनगरले ५ विकेट गुमाएर १ सय ४ रन जोड्यो ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं दोस्रो जितको खोजीमा रहेको छ । काठमाडौं २ खेलमा २ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
आबुधाबीमा शनिबार भएको खेलमा राजस्थानले चेन्नई सुपर किङ्सलाई ७ विकेटले हराएको हो ।
सारजाहमा शनिबार भएको खेलमा दिल्लीले साविक विजेता मुम्बई इण्डियन्सलाई ४ विकेटले हराएको हो ।
भारतको एपी क्रिकेट एकडेमीसँगको मैत्रीपूर्ण सिरिज र विशेष प्रशिक्षणको लागि जिएचसिएको क्रिकेट टिम नयाँ दिल्लीको भ्रमणमा निस्किएको हो ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा क्यानका कोषाध्यक्ष रोशन कुमार सिंहले उनलाई ट्रफी प्रदान गरेका थिए ।