आईसीसीको नयाँ नियम लागू
आईसीसीको ओभररेट नियम अनुसार फिल्डीङ गरिरहेको टोलीले अन्तिम ओभरको पहिलो बल इनिङ्स अन्त्य हुने समयमा फालिसकेको हुनुपर्नेछ ।
आईसीसीको ओभररेट नियम अनुसार फिल्डीङ गरिरहेको टोलीले अन्तिम ओभरको पहिलो बल इनिङ्स अन्त्य हुने समयमा फालिसकेको हुनुपर्नेछ ।
पाकिस्तान क्रिकेट बोर्डको अवार्डमा रिजवान मोस्ट भ्यालुएबल क्रिकेटर अफ दि इयर घोषित भएका हुन् ।
जोहन्सवर्गमा बिहीबार दक्षिण अफ्रीकाले भारतलाई ७ विकेटले हराएको हो ।
रुपन्देही क्रिकेटको अध्यक्षमा गौचनको उम्मेदवारी घोषणा
नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार पीएम कपको खेल तालिका सार्वजनिक गरेको हो ।
सिड्नीमा बिहीबार अष्ट्रेलियाले ८ विकेटको क्षतीमा ४ सय १६ रन जोडेर पहिलो इनिङ्स समाप्तिको घोषणा गरेको छ।
३० वर्षीय भानुकाले बुधबार श्रीलंका क्रिकेटलाई पत्र पठाउँदै सन्यास घोषणा गरेका हुन् ।
बुधबार भएको खेलमा होबार्टलाई एडिलेड स्ट्राइकर्सले ७ विकेटले हराएको हो ।
श्रीलंका क्रिकेटले जिम्बावेविरुद्धको सिरिजका लागि रत्ननायकेलाई अन्तरिम प्रशिक्षक नियुक्त गरेको हो ।
होबार्टले एडिलेडसँग उसैको घरेलु मैदानमा खेल्नेछ । खेल नेपाली समय अनुसार १२:५० बजे सुरु हुनेछ ।
टेस्टको पाँचौं दिन बुधबार बिहान बंगालदेशले न्युजिल्याण्डलाई ८ विकेटले हराएको हो ।
आयरल्याण्डले मंगलबार मालनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।