सिताको वरीयता खस्कियो
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको पछिल्लो वरीयतामा सिताको वरीयता झरेको हो ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको पछिल्लो वरीयतामा सिताको वरीयता झरेको हो ।
बीसीसीआईले फेब्रुअरी २० तारिखमा आईपीएलका लागि खेल स्थलहरुको टुंगो लगाउने जनाएको छ ।
अष्ट्रेलियाले आरोन फिन्चको कप्तानीमा टिम घोषणा गरेको हो ।
सन्जिब गोयन्का ग्रुप ( आरपीएसजी ) को स्वामित्वमा रहेको लखनउले आफ्नो फ्रेन्चाईज नाम 'लखनउ सुपर जाइन्टस' राखेको छ ।
उक्त व्यापारीले टेलरलाई खेल मिलोमतो गर्नका लागि तत्काल १५ हजार अमेरिकी डलर दिएको तथा काम पुरा भए थप २० हजार डलर दिने वाचा गरेका थिए ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सोमबार पुरुषतर्फ अफ्रिदी प्लेयर अफ दि इयर चुनिएको जनाएको छ ।
रुटले न्यूजिल्यान्डका कायल जामिसन, श्रीलंकाका दिमुथ करुनारत्ने तथा भारतका रविचन्द्रन आश्विनलाई पछि पार्दै टेस्ट क्रिकेटर अफ द इयरको अवार्ड जितेका हुन् ।
वेस्ट इन्डिजका अकिल होसेनले नेपाली क्रिकेटर सोमपाल कामीको विश्वकीर्तिमान तोडेका छन् ।
भारतले घरेलु टोली दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको एकदिवसिय सिरिज ३–० ले हारेको थियो ।
ब्रिजटाउनमा सोमबार विहान भएको दोस्रो खेल इंग्ल्यान्डले एक रनले जित्दै सिरिजलाई बराबरीमा ल्याएको हो ।
केपटाउनमा दक्षिण अफ्रीकाले दिएको २ सय ८८ रनको लक्ष्य पछ्याएको भारतले ४९ ओभर २ बलमा अलआउट हुँदै २ सय ८३ रनमा समेटियो ।
दोहामा आइतबार भएको खेलमा अफगानिस्तानले नेदरल्यान्ड्सलाई ४८ रनले हराएको हो ।