पाथुमलाई कारोना संक्रमण
अस्ट्रेलियाविरुद्धको जारी दोस्रो टेस्ट खेलका क्रममा गरिएको परिक्षणमा उनलाई कोरोना संक्रमण देखिएको हो ।
अस्ट्रेलियाविरुद्धको जारी दोस्रो टेस्ट खेलका क्रममा गरिएको परिक्षणमा उनलाई कोरोना संक्रमण देखिएको हो ।
कामबोसडन क्रिकेट मैदानमा नेपाल र नामिबियाबीचको खेल दिउँसो नेपाली समय अनुसार ३:१५ बजे सुरु हुनेछ ।
नामिबिया नेपालका लागि नौलो प्रतिद्वन्दी होईन । लिस्ट ए मान्यता प्राप्त तथा अन्य आईसीसीका प्रतियोगिताहरुमा नेपाल र नामिबिया पटक पटक खेलेका छन् ।
आइतबार राति भएको खेलमा न्युजिल्याण्डले घरेलु टोलीमाथि १ विकेटको रोमान्चक जित निकालेको हो ।
आइतबार राति भएको खेलमा बंगालदेशले वेस्ट इन्डिजलाई ६ विकेटले हराएको हो ।
नेपालले सिरिजको पहिलो खेलमा नामिबियाको सामना गर्नेछ । नेपाल र नामिबियाबीचको खेल दिउँसो नेपाली समय अनुसार ३:१५ बजे सुरु हुनेछ ।
त्रिकोणात्मक सिरिज अन्तर्गतको पहिलो खेलमा स्कटल्याण्डले नामिबियालाई ७७ रनले हराएको हो ।
आइतबार राति भएको खेलमा इंग्ल्यान्डले भारतलाई १७ रनले हराएको हो ।
देवले खेलाडीको टिममा रहेको योगदानलाई भन्दा पनि उसको अहिलेको लय कस्तो रहेको छ त्यसका आधारमा टोली बनाउनु पर्ने बताएका छन् ।
रितलाई अकल्याण्डको गिजर सिटी क्रिकेट क्लबले घरेलु प्रतियोगिताका लागि अनुबन्ध गरेको छ ।
बिर्मिनघममा शनिबार राति भएको दोस्रो टी-ट्वान्टीमा इंग्ल्यान्डलाई ४९ रनले हराउँदै भारतले सिरिज एक खेल बाँकी रहदै २-० ले जितेको हो ।
तालिमको मुख्य प्रशिक्षकमा अन्तराष्ट्रिय अम्पायर बुद्धि बहादुर प्रधान रहेको संघका अध्यक्ष बिप्लभ घोषले जनाएका छन् ।