कप्तान सन्दीपले लंका प्रिमियर लिग खेल्ने
एलपीएलको ड्राफ्टमा मंगलबार डम्बुलाले सन्दीपलाई विदेशी खेलाडीको कोटामा अनुबन्ध गरेको हो ।
एलपीएलको ड्राफ्टमा मंगलबार डम्बुलाले सन्दीपलाई विदेशी खेलाडीको कोटामा अनुबन्ध गरेको हो ।
पहिलो एकदिवसीय खेल अन्तर्गत नेपालले मंगलबार क्यानडाको सामना गर्न लागेको हो । खेल किङ सिटीमा रहेको मेप्ली लिफ क्रिकेट मैदानमा हुनेछ ।
पहिलो एकदिवसीय अन्तराष्ट्रिय अन्तर्गत नेपालले मंगलबार क्यानडाको सामना गर्न लागेको हो । किङ सिटीमा रहेको मेप्ली लिफ क्रिकेट मैदानमा हुनेछ ।
पहिलो एकदिवसीय अन्तर्गत नेपालले मंगलबार क्यानडाको सामना गर्न लागेको हो ।
क्रिकेट क्यानडाले सोमबार नेपालसँगको सिरिजका लागि १४ सदस्यीय टिमको घोषणा गरेको हो ।
नेपलीज क्यानडियन क्रिकेट क्लबका अध्यक्ष कीरोज श्रेष्ठले संस्कृतिक कार्यक्रमका साथसाथै नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग नेपाली समुदायहरुसँगको मिट एन्ड ग्रीट कार्यक्रम सफलताको साथ सम्पन्न भएको जानकारी गराए ।
पछिल्लो पटक गरिएको परिक्षणमा उनको कोभिड नतिजा नेगेटिभ आएको हो ।
डोमेनिकामा आइतबार राति भएको खेलमा वेस्ट इन्डिज ३५ रनले विजयी भएको हो ।
आइतबार राति क्यानडाको ओन्टारियो क्रिकेट क्लबलाई ५५ रनले हराउँदै नेपालले अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर २ सय ९ रन बनायो ।
यस दोस्रो अभ्यास खेल टी-ट्वान्टी फर्म्याटको हुनेछ । शुक्रबार राति नेपालले ओन्टारियोविरुद्ध एकदिवसीय फर्म्याटमा पहिलो अभ्यास खेल खेलेको थियो ।
नेपाल र क्यानडाबीचको दुई खेलको एकदिवसीय सिरिज एकदिन पछि सरेको हो ।