नेपाल र केन्याबीचको एकदिवसीय लिस्ट 'ए' को हुन सक्ने
केन्यासँग एकदिवसीय अन्तराष्ट्रियको मान्यता रहेको छैन । त्यसैले यस सिरिज एकदिवसीय अन्तराष्ट्रियको नभई लिस्ट 'ए' को गराउन केन्या क्रिकेट संघले आईसीसीमा पहल गरिरहेको छ ।
केन्यासँग एकदिवसीय अन्तराष्ट्रियको मान्यता रहेको छैन । त्यसैले यस सिरिज एकदिवसीय अन्तराष्ट्रियको नभई लिस्ट 'ए' को गराउन केन्या क्रिकेट संघले आईसीसीमा पहल गरिरहेको छ ।
नेपाल क्रिकेट संघ(क्यान)का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले मुख्य प्रशिक्षक प्रभाकर शनिबार नेपाल आईपुग्ने जानकारी दिए ।
जमैकाको साविना पार्कमा बिहीबार बिहान भएको खेलमा पाहुना टोली न्युजिल्याण्ड १३ रनले विजयी भएको हो ।
खेलाडीको बारेमा टिमलाई पर्याप्त जानकारी नरहने भएकोले पहिलो संस्करणमा ड्राफ्टमार्फत खेलाडी छनोट गरिने नेपाल टी-ट्वान्टीका गभर्निङ काउन्सिलका एक सदस्यले जानकारी गराए ।
हरारेमा बुधबार भएको खेलमा बंगलादेशले घरेलु टोलीलाई १ सय ५ रनले हराएको हो ।
बुधबार भएको पहिलो सेमिफाइनलमा पशुपतिले लिटील पीस हेभनलाई १ विकेटले पराजित गर्यो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले अपडेट गरेको नयाँ वरीयतामा दीपेन्द्र ४२ औं स्थानमा यथावत रहेका छन् ।
केन्यासँगको ५ खेलको टी-ट्वान्टी आई र ३ खेलको एकदिवसीय सिरिजका लागि नेपाली टोलीको घोषणा भएको हो ।
एसियन क्रिकेट काउन्सिल (एसीसी) ले बुधबार एक विज्ञप्ति निकाल्दै छनोट ओमानमा हुने जानकारी गराएको हो ।
बेलफास्टमा मंगलबार राति भएको खेलमा पाहुना टोली ७ विकेटले पराजित भएको हो ।
श्रीलंकामा पछिल्लो समय देखिएको आर्थिक संकटका कारण प्रतियोगिता सरेको थियो ।