हार्दिक चम्किदा इंग्ल्यान्डमाथि भारतको सहज जित
साउथह्याम्पटनमा बिहीबार राति भारतले इंग्ल्यान्डलाई ५० रनले हराएको हो ।
साउथह्याम्पटनमा बिहीबार राति भारतले इंग्ल्यान्डलाई ५० रनले हराएको हो ।
नेपाल क्रिकेट संघ (क्यान) को तत्वधान बेकोश राष्ट्रिय क्रिकेट संघको आयोजना अम्पायर एवं स्कोरर संघको समन्वय तथा जिल्ला क्रिकेट संघ इलामको व्यवस्थापनमा असार ३१ देखि श्रावण १ गते तालिम संचालन हुनेछ ।
भारतविरुद्ध सिरिजअघि बोल्दै कप्तान बट्लरले आफ्नो नेतृत्वमा टोली आक्रामक बन्ने दाबी गरेका हुन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार नेपाली टोली आज स्कटल्याण्ड जाने जानकारी गराएको हो ।
किङ सिटी स्टेडियममा बुधबार राति नेपाल क्यानडासँग ८३ रनले पराजित भएको हो ।
किङ सिटी स्टेडियममा नेपालले टस जितेर पहिलो फिल्डिङ रोजेको छ । र, क्यानडालाई सुरुआतमा ब्याटिङको निम्तो दिएको छ ।
वेस्ट इन्डिजसँगको तीन खेलको एकदिवसीय सिरिजका लागि भारतीय टोलीको घोषणा भएको हो ।
सन्दीपले २०१८ देखि वेस्ट इन्डिज क्रिकेट बोर्डले आयोजना गर्दै आएको सीपीएल खेल्दै आएका छन् ।
मंगलबार भएको ड्राफ्टबाट सन्दीप ४० हजार डलरमा डम्बुलामा अनुबन्धित भएका हुन् । सन्दीप विदेशी कोटाको डायमण्ड समूहमा रहेका थिए ।
दोस्रो एकदिवसीय अन्तर्गत नेपालले बुधबार क्यानडाको सामना गर्न लागेको हो । किङ सिटी स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ ।
दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको नेपाली टोलीले भोलि बुधबार दोस्रो एकदिवसीय खेल खेल्नेछ ।
क्रिकेट बोर्डले मंगलबार पुरुष र महिलालाई टेस्ट, एकदिवसीय र टी-ट्वान्टी अन्तराष्ट्रिय प्रतियोगितामा समान म्याच फि दिने निर्णय गरेको हो ।