आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
कुशलको वरीयता सुधार

कुशलको वरीयता सुधार

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको टी-ट्वान्टीको नयाँ वरीयतामा कुशलको वरीयता एक स्थान सुधार भएको हो ।

By खेलपाटी संवाददाताबुधबार, भदौ १५, २०७९
Read more →
नेपालको टी-ट्वान्टी वरीयता घट्यो

नेपालको टी-ट्वान्टी वरीयता घट्यो

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयता अनुसार नेपालको टी-ट्वान्टी वरीयता एक स्थान घटेको हो ।

By खेलपाटी संवाददाताबुधबार, भदौ १५, २०७९
Read more →
विश्वकपको ट्रफी भक्तपुर दरबार स्क्वायरमा

विश्वकपको ट्रफी भक्तपुर दरबार स्क्वायरमा

नेपाल क्रिकेट संघ (क्यान) ले विश्वकप ट्रफी बुधबार भक्तपुर दरबार स्क्वायरमा प्रदर्शनीका लागि राखेको हो ।

By खेलपाटी संवाददाताबुधबार, भदौ १५, २०७९
Read more →
अष्ट्रेलियालाई सिरिज

अष्ट्रेलियालाई सिरिज

टाउन्सभिल्लीमा बुधबार भएको खेलमा अष्ट्रेलियाले जिम्बावेलाई ८ विकेटले पराजित गरेको हो ।

By खेलपाटी संवाददाताबुधबार, भदौ १५, २०७९
Read more →
अलराउण्डर कोलिनद्वारा सन्यास घोषणा

अलराउण्डर कोलिनद्वारा सन्यास घोषणा

कोलिनले बुधबार अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, भदौ १५, २०७९
Read more →
एसिया कप : भारतलाई हङकङको चुनौती

एसिया कप : भारतलाई हङकङको चुनौती

बुधबार हुने खेलमा समूह 'ए' मा रहेका भारत र हङकङ प्रतिस्पर्धा गर्ने छन् । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार साँझ ७:४५ मा हुनेछ ।

By खेलपाटी संवाददाताबुधबार, भदौ १५, २०७९
Read more →
विश्वकपको ट्रफी आज भक्तपुर दरबार स्क्वायरमा राखिने

विश्वकपको ट्रफी आज भक्तपुर दरबार स्क्वायरमा राखिने

क्रिकेटको विश्वकप ट्रफी नेपालमा दोस्रो पटक ल्याईएको हो ।  यस अघि २०१८ मा एकदिवसीय विश्वकपको ट्रफी नेपाल ल्याईएको थियो ।

By खेलपाटी संवाददाताबुधबार, भदौ १५, २०७९
Read more →
एसिया कप : अफगानिस्तान सुपर चारमा

एसिया कप : अफगानिस्तान सुपर चारमा

यस जितसँगै अफगानिस्तानले सुपर ४ मा स्थान बनाएको छ। पहिलो खेलमा अफगानिस्तानले श्रीलंकालाई ८ विकेटले हराएको थियो ।

By खेलपाटी संवाददातामंगलबार, भदौ १४, २०७९
Read more →
नेपाललाई केन्याविरुद्धको टी-ट्वान्टी सिरिज

नेपाललाई केन्याविरुद्धको टी-ट्वान्टी सिरिज

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा मंगलबार भएको पाँचौं तथा अन्तिम खेलमा केन्यालाई हराउँदै नेपालले सिरिज ३-२ ले जितेको हो ।

By खेलपाटी संवाददातामंगलबार, भदौ १४, २०७९
Read more →
ज्ञानेन्द्रको अर्धशतकमा केन्यालाई १७६ रनको लक्ष्य

ज्ञानेन्द्रको अर्धशतकमा केन्यालाई १७६ रनको लक्ष्य

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन बनायो ।

By खेलपाटी संवाददातामंगलबार, भदौ १४, २०७९
Read more →
केन्याविरुद्ध ज्ञानेन्द्रको अर्धशतक

केन्याविरुद्ध ज्ञानेन्द्रको अर्धशतक

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा ज्ञानेन्द्रले ४१ बलमा ५२ रन जोड्दै अर्धशतक पूरा गरेका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, भदौ १४, २०७९
Read more →
केन्याविरुद्ध नेपाल ब्याटिङमा

केन्याविरुद्ध नेपाल ब्याटिङमा

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ । नेपालले ब्याटिङ रोजेपछि केन्याले सुरुआतमा फिल्डिङ गर्ने भएको हो ।

By खेलपाटी संवाददातामंगलबार, भदौ १४, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 502 of 1258Next