आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
नवौंका लागि एनआरएनएको क्रिकेट टिम घोषणा

नवौंका लागि एनआरएनएको क्रिकेट टिम घोषणा

एनआरएनएले आइतबार पत्रकार सम्मेलन गर्दै नवौंका लागि क्रिकेट टिमको घोषणा गरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, भदौ १९, २०७९
Read more →
रहिमद्वारा टी-ट्वान्टी क्रिकेटबाट सन्यास

रहिमद्वारा टी-ट्वान्टी क्रिकेटबाट सन्यास

रहिमले छोटो ढाँचा (फर्म्याट) बाट सन्यास लिने आफ्नो निर्णयको कारण पनि बताएका छन् । उनी टेस्ट र एकदिवसीयमा ध्यान दिन चाहन्छन् ।

By खेलपाटी संवाददाताआइतबार, भदौ १९, २०७९
Read more →
मल्लको कप्तानीमा बागमती प्रदेशको टिम घोषणा

मल्लको कप्तानीमा बागमती प्रदेशको टिम घोषणा

नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कार्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुदैछ ।

By खेलपाटी संवाददाताआइतबार, भदौ १९, २०७९
Read more →
एसिया कप : भारत र पाकिस्तान भिड्दै

एसिया कप : भारत र पाकिस्तान भिड्दै

सुपर चार अन्तर्गत आइतबार हुने खेलमा समूह 'ए' बाट विजेता बनेको भारत र सोही समूहको उपविजेता पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

By खेलपाटी संवाददाताआइतबार, भदौ १९, २०७९
Read more →
सन्दीप आबद्ध जमैकाको लगातार दोस्रो जित

सन्दीप आबद्ध जमैकाको लगातार दोस्रो जित

ओन्डर पार्कमा शनिबार राति भएको आफ्नो दोस्रो खेलमा गुयना अमेजन वारियर्सलाई ४ विकेटले पराजित गर्दै जमैकाले जितको यात्रा जारी राखेको हो ।

By खेलपाटी संवाददाताआइतबार, भदौ १९, २०७९
Read more →
अफगानिस्तानमाथि श्रीलंकाको जित

अफगानिस्तानमाथि श्रीलंकाको जित

सारजाहमा शनिबार राति भएको खेलमा श्रीलंकाले अफगानिस्तानलाई ४ विकेटले हराएको हो ।

By खेलपाटी संवाददाताशनिबार, भदौ १८, २०७९
Read more →
जमैका बलिङमा, सन्दीप बेन्चमा

जमैका बलिङमा, सन्दीप बेन्चमा

जमैकाले आफ्नो दोस्रो खेलमा टस जितेर बलिङ रोजे पछि गुएना अमेजन वारियर्सले पहिले ब्याटिङ गदैछ ।

By खेलपाटी संवाददाताशनिबार, भदौ १८, २०७९
Read more →
नेपाललाई केन्याविरुद्धको सिरिज

नेपाललाई केन्याविरुद्धको सिरिज

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा शनिबार नेपालले केन्यालाई १७ रनले हराएको हो  ।

By खेलपाटी संवाददाताशनिबार, भदौ १८, २०७९
Read more →
नेपालद्वारा केन्यालाई २३१ रनको लक्ष्य

नेपालद्वारा केन्यालाई २३१ रनको लक्ष्य

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै २ सय ३० रन बनायो ।

By खेलपाटी संवाददाताशनिबार, भदौ १८, २०७९
Read more →
रोहितको अर्धशतक

रोहितको अर्धशतक

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको नेपालका लागि रोहितले अर्धशतक बनाएका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, भदौ १८, २०७९
Read more →
नेपाल ब्याटिङमा, आसिफको स्थानमा देवलाई मौका

नेपाल ब्याटिङमा, आसिफको स्थानमा देवलाई मौका

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ । नेपालले ब्याटिङ रोजेपछि केन्याले सुरुआतमा फिल्डिङ गर्नेछ ।

By खेलपाटी संवाददाताशनिबार, भदौ १८, २०७९
Read more →
जिम्बावेसँग हार्यो अष्ट्रेलिया

जिम्बावेसँग हार्यो अष्ट्रेलिया

टाउन्सभिल्लीमा शनिबार भएको खेलमा जिम्बावेले अष्ट्रेलियालाई ३ विकेटले पराजित गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, भदौ १८, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 499 of 1258Next