शनिबार, २८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
इंग्ल्यान्डविरुद्ध भारत ब्याटिङ गर्दै

इंग्ल्यान्डविरुद्ध भारत ब्याटिङ गर्दै

एडिलेट ओभलमा इंग्ल्यान्डले टस जितेर पहिले फिल्डिङ रोजेपछि भारतले ब्याटिङको निम्तो पाएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, कार्तिक २४, २०७९
Read more →
मधेशलाई हराउँदै एपीएफ फाइनलमा

मधेशलाई हराउँदै एपीएफ फाइनलमा

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार भएको पहिलो सेमिफाइनलमा मधेश प्रदेशलाई ७ विकेटले हराउँदै एपीएफ फाइनलमा पुगेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, कार्तिक २४, २०७९
Read more →
मधेशद्वारा एपीएफलाई १२३ रनको लक्ष्य

मधेशद्वारा एपीएफलाई १२३ रनको लक्ष्य

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मधेशले ३१ ओभरमा अलआउट हुँदै १ सय २२ रन मात्र बनाउन सक्यो ।

By खेलपाटी संवाददाताबिहिबार, कार्तिक २४, २०७९
Read more →
इंग्ल्यान्ड र भारत भिड्दै, कुन टोली फाइनल पुग्ला ?

इंग्ल्यान्ड र भारत भिड्दै, कुन टोली फाइनल पुग्ला ?

दोस्रो सेमिफाइनलमा पूर्व च्याम्पियन दुई टोली भारत र इंग्ल्यान्ड भिड्दै छन् । एडिलेट ओभलमा हुने खेल नेपाली समयअनुसार दिउँसो १:४५ मा सुरु हुनेछ ।

By खेलपाटी संवाददाताबिहिबार, कार्तिक २४, २०७९
Read more →
फाइनल प्रवेशका लागि एपीएफ र मधेश भिड्दै

फाइनल प्रवेशका लागि एपीएफ र मधेश भिड्दै

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने पहिलो सेमिफाइनलमा विभागीय टोली नेपाल एपीएफ क्लब र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

By खेलपाटी संवाददाताबिहिबार, कार्तिक २४, २०७९
Read more →
न्युजिल्याण्डलाई हराउँदै पाकिस्तान फाइनलमा

न्युजिल्याण्डलाई हराउँदै पाकिस्तान फाइनलमा

सिड्नीमा बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले हराउँदै पाकिस्तान उपाधि नजिक पुगेको छ ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक २३, २०७९
Read more →
आईपीएलको मिनी अक्सन डिसेम्बरमा

आईपीएलको मिनी अक्सन डिसेम्बरमा

आईपीएलले मंगलबार मिनी अक्सन डिसेम्बरमा हुने जानकारी गराएको हो ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक २३, २०७९
Read more →
न्युजिल्याण्डद्वारा पाकिस्तानलाई १५३ रनको लक्ष्य

न्युजिल्याण्डद्वारा पाकिस्तानलाई १५३ रनको लक्ष्य

सिड्नीमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५२ रन बनायो ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक २३, २०७९
Read more →
रायन कोलकत्ताको फिल्डिङ प्रशिक्षक नियुक्त

रायन कोलकत्ताको फिल्डिङ प्रशिक्षक नियुक्त

सन् २०१२ र २०१४ मा कोलकत्ताको उपाधि विजेता टोलीका सदस्य रहेका रायनलाई  जेम्स फोस्टरको स्थानमा जिम्मेवारी दिईएको हो ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक २३, २०७९
Read more →
पीएम कप : हालसम्म सर्वाधिक विकेट लिने पाँच बलर

पीएम कप : हालसम्म सर्वाधिक विकेट लिने पाँच बलर

पहिलो सेमिफाइनलमा नेपाल एपीएफ क्लब र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमिफाइनलमा  नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्ने छन् ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक २३, २०७९
Read more →
दीपेन्द्रको वरीयता सुधार

दीपेन्द्रको वरीयता सुधार

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयतामा दीपेन्द्रको वरीयता एक स्थान सुधार भएको हो ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक २३, २०७९
Read more →
विश्वकप : फाइनल पुग्न न्युजिल्याण्ड र पाकिस्तान भिड्दै

विश्वकप : फाइनल पुग्न न्युजिल्याण्ड र पाकिस्तान भिड्दै

पहिलो सेमिफाइनलमा साविक उपविजेता टोली न्युजिल्याण्ड र दोस्रो संस्करणको विश्वकपको च्याम्पियन टोली पाकिस्तान भिड्दै छन् ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक २३, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 462 of 1258Next