मंगलबार, ०५ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
आईपीएलको पहिलो खेलमा गुजरातले टस जित्यो

आईपीएलको पहिलो खेलमा गुजरातले टस जित्यो

विश्वको नै ठूला क्रिकेट स्टेडियम अहमदाबादमा भएको टसमा गुजरातले टस जितेर पहिले बलिङ रोजेको हो । 

By खेलपाटी संवाददाताशुक्रबार, चैत १७, २०७९
Read more →
एसीसी प्रिमियर कपको लाईभ कान्तिपुरमा हुने 

एसीसी प्रिमियर कपको लाईभ कान्तिपुरमा हुने 

एसीयन क्रिकेट काउन्सिल(एसीसी)ले शुक्रबार एक विज्ञप्ती जारी गरि एसीसी प्रिमियर कपको प्रत्यक्ष प्रशारण कान्तिपुर टेलिभिजनमा हुने जानकारी दिएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत १७, २०७९
Read more →
बुमराहले आईपीएल गुमाउने,सन्दीपले उनको स्थान लिने

बुमराहले आईपीएल गुमाउने,सन्दीपले उनको स्थान लिने

आईपीएलको सर्वाधिक सफल टोली मुम्बईले उनको स्थानमा तीव्र गतिका भारतीय बलर सन्दीप वारियरलाई मौका दिएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत १७, २०७९
Read more →
नेपालले ५० औं ओडिआई खेल टियुमा खेल्ने 

नेपालले ५० औं ओडिआई खेल टियुमा खेल्ने 

नेपालको ५० औं ओडिआई खेल टियु मैदानमा वैशाख ८ मा ओमानसँग हुनेछ । नेपालमा आयोजना हुने एसीसी प्रिमियर कप प्रतियोगितामा एकै समूहमा रहेका नेपाल र ओमान ओडिआई मान्यता देश हुन् । त्यसैले उक्त खेल ओडिआई मान्यता हुनेछ । 

By खेलपाटी संवाददाताशुक्रबार, चैत १७, २०७९
Read more →
सीता र रुबिना हङकङ प्रस्थान

सीता र रुबिना हङकङ प्रस्थान

रुबिना बार्मी आर्मी टोलीमा रहेकी छिन् । सीता भने ट्रोनाडोज टोलीमा आबद्ध रहेकी छिन् । सीता र रुबिना गत बर्ष पनि सोहि टोलीमा आबद्ध रहेका थिए । 

By खेलपाटी संवाददाताशुक्रबार, चैत १७, २०७९
Read more →
श्रीलंकाले नेपालसँगै विश्वकप छनोट खेल्ने 

श्रीलंकाले नेपालसँगै विश्वकप छनोट खेल्ने 

सुपर लिगको अन्तिम खेलमा न्युजिल्यान्डसँग ६ विकेटले पराजित भएसँगै श्रीलंकाले सिधा विश्वकप छनोटको अवसर गुमाएको हो । 

By खेलपाटी संवाददाताशुक्रबार, चैत १७, २०७९
Read more →
चेन्नाईविरुद्ध गुजरात बलियो 

चेन्नाईविरुद्ध गुजरात बलियो 

आईपीएलको दुई भेटमा गुजरातले दुवै खेलमा चेन्नाईलाई पराजित गरेको छ । गुजरातले एक खेलमा ७ तथा अर्को खेलमा ३ विकेटको जित हात पारेको थियो ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत १७, २०७९
Read more →
मुख्य प्रशिक्षक मोन्टी शनिबार नेपाल आईपुग्ने

मुख्य प्रशिक्षक मोन्टी शनिबार नेपाल आईपुग्ने

आईसीसी विश्वकप लिग टू मा नेपालले सानदार प्रदर्शन गर्दै सोझै विश्वकप छनोटमा स्थान बनाएपछि (क्यान) ले मुख्य प्रशिक्षक तथा खेलाडीलाई १५ दिनको छुट्टी दिएको थियो ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत १७, २०७९
Read more →
आईपीएल आजबाट सुरु हुदै : पहिलो खेलमा गुजरात र चेन्नाई भिड्ने

आईपीएल आजबाट सुरु हुदै : पहिलो खेलमा गुजरात र चेन्नाई भिड्ने

प्रतियोगिताको उद्घाटन विश्वको नै ठूला क्रिकेट स्टेडियम अहमदाबादमा हुदैछ । अहमदाबादमा हुने उद्घाटन खेलमा घरेलु तथा डिफेन्डिङ च्याम्पियन टोली गुजरात टाईटन्स र चेन्नाई सुपर किंग्सबीच खेल हुदैछ । 

By खेलपाटी संवाददाताशुक्रबार, चैत १७, २०७९
Read more →
तेजाको शतकमा अमेरिकाको जित

तेजाको शतकमा अमेरिकाको जित

नामिबियाको विन्डोकमा रहेको युनाइटेड मैदानमा युएईले दिएको २ सय ८० रनको लक्ष्य अमेरिकाले ४९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

By खेलपाटी संवाददाताबिहिबार, चैत १६, २०७९
Read more →
लिन्गेनको शतकमा नामिबियाको सानदार जित 

लिन्गेनको शतकमा नामिबियाको सानदार जित 

जर्सीले दिएको २ सय १४ रनको लक्ष्य नामिबियाले ३२ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्यो । 

By खेलपाटी संवाददाताबिहिबार, चैत १६, २०७९
Read more →
हेजलवुडले आईपीएलको सुरुआती खेल गुमाउने

हेजलवुडले आईपीएलको सुरुआती खेल गुमाउने

क्रिकेट अष्ट्रेलियाका अनुसार हेजलवुड सिड्नीमा आराम गरि मेडिकल टोलीको निगरानीमा रहेका छन् । घाईते भएका कारण उनले आईपीएलको सुरुआती केही खेल गुमाउने छन् । 

By खेलपाटी संवाददाताबिहिबार, चैत १६, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 357 of 1251Next