बुधबार, १६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
नेपाल समूह विजेता

नेपाल समूह विजेता

साविक विजेता नेपाल एसीसी प्रिमियर कपमा समूह ‘ए’ को विजेता बनेको छ। 

By खेलपाटी संवाददातामंगलबार, बैशाख ४, २०८१
Read more →
मधेशसँग बागमती पराजित

मधेशसँग बागमती पराजित

मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट च्याम्पियनसिपमा बागमती प्रदेशलाई पराजित गरेको छ।मंगलबार सम्पन्न खेलमा बागमतीलाई मधेशले ६ विकेटले पराजित गरेको हो।

By खेलपाटी संवाददातामंगलबार, बैशाख ४, २०८१
Read more →
चेन्नईसँग मुस्ताफिजुर मे १ सम्म रहने

चेन्नईसँग मुस्ताफिजुर मे १ सम्म रहने

चेन्नई सुपर किंग्सका तीव्रगितका बलर मुस्ताफिजुर रहमानको नो अब्जेक्सन लेटर (एनओसी) एक दिन थप भएको छ। बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले उनको एनओसी एक दिन थप गरेको हो।

By खेलपाटी संवाददातामंगलबार, बैशाख ४, २०८१
Read more →
हेड भन्छन्- अर्को लक्ष्य ३०० रनको टार्गेट दिनु छ

हेड भन्छन्- अर्को लक्ष्य ३०० रनको टार्गेट दिनु छ

सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंगलुरुविरुद्ध २८७ रन बनाएर दोस्रो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) इतिहासमा कीर्तिमान बनाएको छ।

By खेलपाटी संवाददातामंगलबार, बैशाख ४, २०८१
Read more →
कार्तिकको आक्रामक ब्याटिङले टार्न सकेन बेंगलुरुको हार

कार्तिकको आक्रामक ब्याटिङले टार्न सकेन बेंगलुरुको हार

दिनेश कार्तिकको आक्रामक ब्याटिङका बाबजुद रोयल च्यालेन्जर्स बेंगलुरु इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदरावादसँग पराजित भएको छ।

By खेलपाटी संवाददातासोमबार, बैशाख ३, २०८१
Read more →
बेंगलुरुलाई २८८ रनको लक्ष्य

बेंगलुरुलाई २८८ रनको लक्ष्य

सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेंगलुरुलाई २८८ रनको लक्ष्य दिएको छ। 

By खेलपाटी संवाददातासोमबार, बैशाख ३, २०८१
Read more →
कतारसँग मलेसिया पराजित

कतारसँग मलेसिया पराजित

कतारले एसीसी प्रिमियर कपमा मलेसियालाई पराजित गरेको छ। सोमबार सम्पन्न खेलमा कतारले मलेसियालाई ४ विकेटले पराजित गरेको हो।

By खेलपाटी संवाददातासोमबार, बैशाख ३, २०८१
Read more →
एक खेलअगावै सेमिफाइनलमा नेपाल

एक खेलअगावै सेमिफाइनलमा नेपाल

साविक विजेता नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ। 

By खेलपाटी संवाददातासोमबार, बैशाख ३, २०८१
Read more →
विवेकलाई विश्राम, करणलाई मौका

विवेकलाई विश्राम, करणलाई मौका

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईंले एसीसी प्रिमियर कपमा हङकङविरुद्ध खेलमा एक परिवर्तन गरेका छन्।

By खेलपाटी संवाददातासोमबार, बैशाख ३, २०८१
Read more →
हङकङविरुद्ध फिल्डिङ गर्दै नेपाल

हङकङविरुद्ध फिल्डिङ गर्दै नेपाल

अल अमेरत क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) ओमानमा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ रोजेको हो।

By खेलपाटी संवाददातासोमबार, बैशाख ३, २०८१
Read more →
वर्षाका कारण टस हुन ढिला

वर्षाका कारण टस हुन ढिला

एसीसी पुरुष प्रिमियर कपअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण प्रभावित बनेको छ। 

By खेलपाटी संवाददातासोमबार, बैशाख ३, २०८१
Read more →
कीर्तिमानी ‘मुम्बई चा राजा’

कीर्तिमानी ‘मुम्बई चा राजा’

इन्डियन प्रिमियर लिग (आईपीएल)मा ‘सुपर सन्डे’ को दोस्रो खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई २० रनले पराजित गरेको छ।

By खेलपाटी संवाददातासोमबार, बैशाख ३, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 220 of 1260Next