भुर्तेलले लिए चेजको विकेट
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिजले तेस्रो विकेटका रूपमा कप्तान रोस्टन चेजलाई गुमाएको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिजले तेस्रो विकेटका रूपमा कप्तान रोस्टन चेजलाई गुमाएको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सागरले पहिलो विकेटको रूपमा वेस्ट इन्डिज ‘ए’का ओपनर एलिक एथानाजको विकेट लिएका हुन्।
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईंले वेस्ट इन्डिज ‘ए’ विरुद्धको दोस्रो खेलमा नियमित ओपनर आशिख शेखसहित ५ जनालाई मौका दिएका छन्।
वेस्ट इन्डिज ‘ए’ ले ५ टी–२० शृंखलाअन्तर्गत दोस्रो खेलमा नेपालविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।
कप्तान सञ्जु सामसनको आक्रामक ब्याटिङसँगै शीर्ष स्थानमा रहेको राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल १२:१५ बजेबाट शुरू हुने छ। नेपालले आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप वेस्ट इन्डिजसँग शृंखला खेल्न लागेको हो।
शनिबार सम्पन्न खेलमा दिल्लीले १० रनको जित हासिल गरेको हो। दिल्लीले दिएको २५८ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै २४७ रन मात्रै बनाउन सक्यो।
कप्तान रोहितकुमार पौडेलले ४७ बलमै शतक बनाएसँगै नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको पहिलो खेलमा रोमाञ्चक जित हासिल गरेको छ।
नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल वेस्ट इन्डिज ‘ए’ विरुद्ध शतक बनाएर आउट भएका छन्।
नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध शतक पूरा गरेका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानम वेस्ट इन्डिज ‘ए’ ले दिएको २०५ रन पछ्याइरहेको नेपालले पहिलो विकेटको रूपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको हो।