आरती र माला सेमिफाइनलमा
प्रकाश दाहाल स्मृति खुला राष्ट्रिय बक्सिङ
लैनचौरस्थित राष्ट्रिय टेवलटेनिस प्रशिक्षण केन्द्रमा जारी प्रतियोगिताको पुरुष ४९ केजीमा आर्मीका शुशिल थापा,एपीएफका आस तामाङ,प्रदिप महर्जन र कास्कीका बिष्णु गौतम सेमिफाईनलमा प्रबेश गरेका छन् ।
By खेलपाटी संवाददाताशुक्रबार, असार १५, २०७५










.jpg&w=3840&q=75)
