बुधबार, १६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

बास्केटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
केभीकेएसएस र स्वर्णदीप विजयी

केभीकेएसएस र स्वर्णदीप विजयी

काठमाडौं विद्याकुञ्ज स्कुल (केभीकेएसएस) र स्वर्णदीपले १८ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार जित हात पारेका छन्। 

By खेलपाटी संवाददातामंगलबार, भदौ ४, २०८१
Read more →
फेरिल्यान्ड र इबीए सफल

फेरिल्यान्ड र इबीए सफल

फेरिल्यान्ड र इडेन ब्रिज एकेडेमी (इबीए) ले १८ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा सोमबार सफलता पाएका छन्।

By खेलपाटी संवाददातासोमबार, भदौ ३, २०८१
Read more →
पारामाउन्ट र ज्ञानभूमिको जित

पारामाउन्ट र ज्ञानभूमिको जित

पारामाउन्ट र नव ज्ञानभूमिले १८ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा आइतबार हात पारेका छन् ।

By खेलपाटी संवाददाताआइतबार, भदौ २, २०८१
Read more →
बूढानीलकण्ठ आश्रम विजयी

बूढानीलकण्ठ आश्रम विजयी

बूढानीलकण्ठ आश्रमले १८ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्स शनिबार जित हात पारेको छ।

By खेलपाटी संवाददाताशनिबार, भदौ १, २०८१
Read more →
ग्रिनल्यान्ड बास्केटबलमा ६४ टिम

ग्रिनल्यान्ड बास्केटबलमा ६४ टिम

ग्रिनल्यान्ड स्कुलको आयोजनामा १८ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ।

By खेलपाटी संवाददाताबिहिबार, साउन ३१, २०८१
Read more →
जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि

जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि

जाउलाखेल ह्विलचियर स्पोर्ट्स क्लबले वडा कप महिला ह्विलचियर बास्केटबलको उपाधि जितेको छ। 

By खेलपाटी संवाददाताबिहिबार, असार २१, २०८१
Read more →
एन्जल्स हार्ट ‘ए’ को विजयी सुरुआत

एन्जल्स हार्ट ‘ए’ को विजयी सुरुआत

आयोजक एन्जल्स हार्टको ‘ए’ टिमले सातौं एन्जल्स हार्ट कप अन्तरविद्यालय बास्केटबलको जुनियर ब्वाइजमा सोमबार विजयी सुरुआत गरेको छ ।

By खेलपाटी संवाददातासोमबार, असार ४, २०८१
Read more →
बास्केटबलमा बाग्मतीलाई दोहोरो उपाधि

बास्केटबलमा बाग्मतीलाई दोहोरो उपाधि

बागमतीले प्रथम यु–१५ विद्यालय खेलकुदको बास्केटबलमा बिहीबार दोहोरा उपाधि जितेको छ ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ ३१, २०८१
Read more →
ग्रिनल्यान्ड र भ्याली पब्लिकलाई हेराल्ड बास्केटबल उपाधि

ग्रिनल्यान्ड र भ्याली पब्लिकलाई हेराल्ड बास्केटबल उपाधि

ग्रिनल्यान्ड र भ्याली पब्लिकले चौथो हेराल्ड एसइइ कप थ्री अन थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन्।

By खेलपाटी संवाददाताआइतबार, जेठ २७, २०८१
Read more →
आयोजक हेराल्डको दुवै टोली प्रिक्वाटरफाइनलमा

आयोजक हेराल्डको दुवै टोली प्रिक्वाटरफाइनलमा

धापासीस्थित आयोजक हेराल्ड इन्टरनेसनल कलेजको ‘ए’ र ‘बी’ दुवै टोली हेराल्ड एसइइ कप थ्री अन थ्री बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

By खेलपाटी संवाददाताशनिबार, जेठ २६, २०८१
Read more →
बास्केटबल टोली चीन जाने

बास्केटबल टोली चीन जाने

छैटौं एसियाली विश्वविद्यालय थ्री एक्स थ्री बास्केटबल प्रतियोगितामा सहभागी हुन ४ पुरुष खेलाडीसहित ५ सदस्यीय नेपाली टोली शनिबार चीनको झौसन प्रस्थान गर्ने भएको छ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ २५, २०८१
Read more →
एआईए बास्केटबलमा ६६ टिम

एआईए बास्केटबलमा ६६ टिम

अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) को आयोजनामा एआईए थ्री अन थ्री बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ २४, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 6 of 60Next