आर्मीद्वारा रोयल पराजित
शनिबार भएको खेलमा आर्मीले रोयल बास्केटबल क्लबलाई ९७-८५ स्कोरले पराजित गर्यो ।

नेपाल पुलिस क्लबलाई पराजित गर्दै समृद्धि गोरिल्लाजले सुखद सुरुवात गरेको हो ।
भ्याली पब्लिकले काठमाडौं जेभियरलाई ४७–४२ तथा एचएचसीएले नव जीवनलाई ४५–४२ ले पराजित गरे ।
प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) को आयोजनामा जारी लिगको विजेताले २ लाख पुरस्कार पाउने छन् ।
प्रतियोगितामा ब्वाइजतर्फ ६० र गल्र्समा ४० गरी १ सय टिमको सहभागिता रहने हेराल्डका क्याम्पस प्रमुख नारायणप्रसाद उपाध्यायले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) को आयोजनामा जारी लिगको विजेताले २ लाख पुरस्कार पाउने छन् ।
प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) को आयोजनामा जारी लिगको विजेताले २ लाख पुरस्कार पाउने छन् ।
आर्मीले साउथ साइडर्स बास्केटबल क्लबलाई ९२-७१ को स्कोरले पराजित ११ औं जित निकालेको हो ।
काठमाडौं विद्याकुञ्ज मावि (केभीकेएसएस) द्वारा आयोजित प्रतियोगितामा एचएचसीएले स्किब्सलाई ३५–२४ तथा इनोभेटिभले रेडिअन्टलाई १७–१० ले पराजित गरे ।
मंगलबार भएको खेलमा टाइम्स बास्केटबल क्लबलाई ७०-६३ स्कोरले पराजित गर्दै पुलिसले सातौं जित निकालेको हो ।