ह्वाइटहाउस च्याम्पियन
फाइनलमा ह्वाइटहाउसले जेभियर इन्टरनेसनललाई ५६–४५ ले पराजित गर्यो ।
फाइनलमा ह्वाइटहाउसले जेभियर इन्टरनेसनललाई ५६–४५ ले पराजित गर्यो ।
पहिलो सेमिफाइनलमा ह्वाइटहाउसले न्यु जेनिथलाई ७५–५६ ले पराजित गर्यो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा समृद्धिले मोफसलको टोली रामेछापलाई ८१–५० ले पराजित गर्यो ।
काठमाडौं हिसानद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा जेभियरले सीसीआरसीलाई ४८–३९ ले पराजित गर्यो ।
प्रतियोगितामा ज्ञान निकेतनसंगै एलआरआई र न्यु जेनिथ पनि क्वाटरफाइनल स्थान सुरक्षित गर्न सफल भए ।
समृद्धिले दाङलाई ९५–३६ ले पराजित गर्यो । समृद्धिको सहज जितमा अंकित मणिकरले २४ अंक जोडे ।
कभर्डहलमा ज्ञान निकेतनले जेभियर इन्टरनेसनल कलेजलाई ९२–८९ ले पराजित गर्यो ।
ग्वार्कोस्थित आयोजक क्वेस्ट इन्टरनेसनल कलेजको कोर्टमा भएको ब्वाइज फाइनलमा सीसीआरसीले ओमेगालाई ७७–६१ ले पराजित गर्यो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा समृद्धिले एलआरआईलाई ६३–५४ ले पराजित गर्यो ।
ग्वार्कोस्थित आयोजक क्वेस्ट इन्टरनेसनल कलेजको कोर्टमा भएको सेमिफाइनलमा ओमेगाले रिलायन्सलाई ४६–३२ ले पराजित गर्यो ।
प्रतियोगितामा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने आयोजक संघका महासचिव नरेन्द्र थापाले जनाएका छन् ।
बुद्धनगरस्थित आयोजक इनोभेटिभको कोर्टमा ज्ञान निकेतनले एआईएलाई ५८–२९ ले पराजित गर्यो ।