नर्थ पोल र लुम्बिनी च्याम्पियन
नर्थ पोल ब्वाइज तथा लुम्बिनी गल्र्समा पहिलो भए ।
नर्थ पोल ब्वाइज तथा लुम्बिनी गल्र्समा पहिलो भए ।
चीनको नानिङ शहरमा अर्काे साताबाट सुरु हुने प्रतियोगितामा २ पुरुष र २ महिला गरी ४ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
फाइनलमा प्रिन्स भारतका गान्धम प्रनव रावसंग २-० को सोझो सेटमा पराजित भए ।
भारतीय खेलाडीलाई सोझो सेटमा पराजित गर्दै उनी यु–१७ ब्वाईज एकल स्पर्धाको फाईनलमा पुगेका हुन् ।
यू–१७ ब्वाईज एकलको क्वाटरफाइनलमा प्रिन्सले थाइल्यान्डका नत्थापी श्रीआनलुकलाई २–० को सोझो सेटमा पराजित गरे ।
नेपालबाट सहभागी भएका रत्नजित तामाङ र दिपेश धामी पराजित भएसंगै च्याम्पियनसिपमा नेपालको चुनौती सकिएको हो ।
घोराहीस्थित कभर्डहलमा शनिबार रशिलाले आफ्नै क्लबका नङसल देवी तामाङलाई १९-२१, २१-१४ र २४-२२ ले पराजित गर्दै स्वर्ण जित्न सफल भईन् ।
स्वर्णको लागि भएको भिडन्तमा दिपेशले रत्नलाई २१-१६, २१-१४ को सोझो सेटमा पराजित गर्दै ईतिहास रचे ।
घोराहीस्थित कभर्डहलमा श्रेष्ठ र धामीको जोडीले आर्मीका अमिता गिरी र नविन श्रेष्ठको जोडीलाई १६-२१, २१-९ र २१-११ को सेटमा पराजित गरे ।
महिला युगलतर्फ आर्मीका नङसल देवी तामाङ र अनुमाया राईको जोडी तथा अमिता गिरी र रशिला महर्जनको जोडी पनि सेमिमा प्रवेश गरेका छन् ।
महिला एकल तर्फ आर्मीका चार खेलाडी नङसल देवी तामाङ, रशिला महर्जन, रञ्जना भट्ट र अनुमाया राईले पनि क्वाटरफाईनलमा स्थान पक्का गरे ।
घोराहीस्थित कभर्डहलमा त्रिभुवन आर्मी क्लबका रत्नले पुरुष एकलतर्फ पुलिसका पूर्ण बहादुर थापालाई २१- ११ र २१-७ को सेटमा पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरे ।