सिन्धुलाई 'बीबीसी स्पोर्ट्सवुमन अफ दि इयर' अवार्ड
बीबीसीले खुलाएको भोटमा सर्वाधिक भोट ल्याएर सिन्धुले यस अवार्ड जितेकी हुन् ।
बीबीसीले खुलाएको भोटमा सर्वाधिक भोट ल्याएर सिन्धुले यस अवार्ड जितेकी हुन् ।
बर्लिनमा फ्रान्सका यानिस गउदिनसँग २-१ को सेटमा पराजित हुँदै प्रिन्स प्रतियोगिताबाट बाहिरिएका हुन् ।
प्रिन्सले बिहिबार यू-१९ एकलमा जर्मनीका कियन यु वेईलाई २-१ काे सेटमा हराएर अन्तिम १६ को यात्रा तय गरेका हुन् ।
विश्व ब्याडमिन्टन महासंघ (बीडब्लुएफ) ले सार्वजनिक गरेको नयाँ वरीयतामा प्रिन्स एक स्थान सुधार गर्दै टप-१० मा पुगेका हुन् ।
शुक्रबार राति भएको खेलमा चाइनिज ताइपेका हुङ हुवाङलाई हराउँदै प्रिन्स अन्तिम १६ मा पुगेका हुन् ।
बिहिबार भएको पहिलो खेलमा रुसी खेलाडी अर्टुर पेचेनकिनलाई हराउँदै प्रिन्सले प्रतियोगितामा सुखद सुरुवात गरेका हुन् ।
नेपाली ब्याडमिन्टनका यूवा स्टार प्रिन्सले नेदरल्यान्ड्सको डच जुनियर इन्टरनेसनल र जर्मनीको जर्मन जुनियर इन्टरनेसनल सिरिज खेल्ने भएका हुन् ।
ललितपुर जिल्लाका विभिन्न समाजको टिमले प्रतिस्पर्धा गर्न पाउने प्रतियोगितामा मेन्स डबल्स र ४५ वर्षमाथिको भेट्रान विधामा प्रतिस्पर्धा हुनेछ ।
पूर्व उप प्रधानमन्त्री प्रकाशमान सिंहले प्रतियोगिताको औपचारिक उद्घाटन गरे ।
प्रतियोगितामा पुरुष डबल्स र भेट्रान डबल्समा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
सागमा सहभागी समान १०–१० पुरुष÷महिला खेलाडी, ६ प्रशिक्षक र २ व्यवस्थापकलाई पोशाक प्रदान गरिएको नेपाल ब्याडमिन्टन संघका उप–महासचिव लवभक्त श्रेष्ठले जनाएका छन् ।
जापान सरकारको ‘स्पोर्ट्स फर टुमरो’ कार्यक्रम अन्तर्गत बुधबार संघलाई खेल सामाग्री हस्तान्तरण गरिएको छ ।