• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बिहिवार, फाल्गुन १३, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
कुस्ती
  • गृहपृष्ठ
  • कुस्ती
कुस्तीमा प्रदेश २ को रवाफ, जित्यो ६ स्वर्ण
64x64
शनिवार, चैत्र ३०, २०७५ खेलपाटी संवाददाता
पुरुषमा उत्कृष्ट भएका रमेश गोतामे र महिलाकी श्रीजासु गिरी । फाेटाे : राखेप ।

नेपालगञ्ज । प्रदेश नंम्बर २ ले आठौं राष्ट्रिय खेलकुद अन्र्तगत पुरुष कुस्ती प्रतियोगितामा ६ स्वर्ण हात पारेको छ । प्रदेश नम्बर २ ले ५७ केजी, ६१ केजी, ६५ केजी, ७९ केजी, ९२ केजी र १२५ केजीमा स्वर्ण हात पारेको हो ।

१० स्वर्णका लागि भएको प्रतियोगितामा प्रदेश ५ ले ७४ केजी, ८६ केजी र ९७ केजीमा गरि तीन र नेपाली सेनाले ७० केजीमा एक स्वर्ण हात पा¥यो ।

प्रदेश २ का नरेश यादवले ५७ केजीमा स्वर्ण हात पारे । उनले नेपाली सेनाका तिलक देउजालाई पछाडी पारे । तेश्रो स्थानमा प्रदेश ७ का पारश चन्द र प्रदेश ६ का दीपक बुढा रहे ।

यस्तै ६१ केजी तौलमा प्रदेश २ का जयमंगल यादवले प्रदेश ३ का जादुलाल यादवलाई पछाडी पार्दै स्वर्ण हात पारे । नेपाल प्रहरीका भागवत शाह र प्रदेश ७ का अर्जून गुरुङ्खले कास्य पाए ।

६५ केजीमा नेपाल प्रहरीका रितेश प्रसाद यादवलाई पराजित गर्दै प्रदेश २ का १२ औं साग कास्य धारी सरोज यादवले स्वर्ण हात पारे । प्रदेश ६ का सोनाम रावत र प्रदेश ३ का शैलेन्द्र कुमार यादवले कास्य पाए ।

७९ केजी तौलमा प्रदेश २ का पुन्नीलाल राउतले स्वर्ण पाए । प्रदेश ३ का सुनिल कुमारा साहले रजत र प्रदेश ७ का विकास चन्द र प्रदेश ५ का जोगेन्द्र यादवले कास्य पाए ।

९२ केजी तौलमा प्रदेश २ का सुमिर साहले नेपाल प्रहरीका सागर कुमार यादवलाई पराजित गर्दै स्वर्ण हात पारे । प्रदेश ५ का कमरुद्धिन मियाले कास्य पाए ।

१२५ केजी तौलमा प्रदेश २ का राज यादवले प्रदेश ७ का करण भट्टलाई पराजित गर्दै स्वर्ण हात पारे । नेपाल प्रहरीका रामधारी प्रसाद यादवले कास्य पाए ।

प्रदेश ५ का बैजानाथ यादवले स्वर्ण हात पार्दा प्रदेश २ का मुक्तार आलमले रजत पाए । तेश्रो स्थानमा नेपाल प्रहरीका अब्दुल्ला मिया र प्रदेश ७ का भुवन चन्द रहे ।

यस्तै ८६ केजीमा प्रदेश ५ का भुवनेश्वर यादवले प्रदेश ७ का संजय तीखावरीलाई पराजित गर्दै स्वर्ण प्राप्त गरे । नेपाल प्रहरीका सविन्द्र यादव र प्रदेश १ का श्रीलाल राजबंशीले कास्य पाए ।

यस्तै ९७ केजीमा प्रदेश ५ का रमेश गोतामेले स्वर्ण, प्रदेश २ का सन्दिप कुमार यादवले रजत र नेपाल प्रहरीका श्याम पटेलले कास्य पाए ।

सुरेश चुनाराले ७० केजीमा पुरुष तर्फ एक मात्र स्वर्ण दिलाए । उनले प्रदेश २ का मनोज प्रसाद यादवलाई पराजित गरे । तेश्रो स्थानमा प्रदेश ५ का फसिल राउत गरी र नेपाल प्रहरीका दिपेश राउत कँवर रहे ।

महिलामा प्रदेश ७ ले कुलमा ६ स्वर्ण हात पा¥यो । प्रदेश ७ की निरा आउजीले ६५ केजीमा स्वर्ण हात पारिन् । दोश्रो स्थानमा सेनाकी सुमित्रा मगर र तेश्रो स्थानमा पृजिन्ता तामाङ्ख रहिन् ।

यस्तै ७ नम्बरं प्रदेशलाई स्वर्ण दिलाउने क्रममा ६८ केजी तौलमा विमला सुनारले स्वर्ण हात पारिन् । पुलिसकी निर्मला जागरीले रजत र प्रदेश ५ का शान्ति चौधरीले कास्य पाईन् ।

यस्तै ७२ केजीमा लक्ष्मी खत्रीले स्वर्ण, पुलिसकी रेखा रावलले रजत र प्रदेश १ की सदिक्षा राईले कास्य पाईन् ।

यस्तै सेनाकी सुशिला चन्दले ६२ केजीमा स्वर्ण हात पारिन् । उनले प्रदेश ७ की सपना चन्दलाई पछाडी पारिन् । तेश्रो स्थानमा प्रदेश १ की सिमरन थापा मगर रहिन् ।

७६ केजीमा प्रदेश १ की श्रीजासु गिरीले स्वर्ण पाईन् । प्रदेश ५ की लक्ष्मी डिसीले रजत र प्रदेश ७ की मल्लिका चन्दले कास्य पाईन् ।

प्रदेश ७ ले हिजो भएको प्रतियोगितामा ५० केजी, ५३ केजी र ५५ केजीमा स्वर्ण हात पारेको थियो ।

प्रतियोगितामा पुरुष तर्फ रमेश गोतामे र महिला तर्फ प्रदेश १ की श्रीजासु गिरी उत्कृष्ट खेलाडी घोषित भए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
सागको कुस्तीमा भारतको वर्चश्व
कुस्तीमा नेपाललाई चार पदक
कुस्तीमा नेपालकी संगीतालाई ऐतिहासिक स्वर्ण
कुस्तीमा भारतलाई चार स्वर्ण
मानहानीको मुद्दा हाल्ने राणा पक्षको चेतावनी
साग विशेष : मधेशले थेगेको कुस्ती
  • ताजा समाचार
  • खेल आज
बुद्ध क्रिकेट क्लबको जित
मैत्रीपूर्णमा रौतहटको महिला टोलि विजयी
इंग्ल्यान्ड १ सय १२ रनमा अलआउट
एनभीए क्लब भलिबल लिग चैतमा
हाप्किडोको राष्ट्रिय च्याम्पियसिप बैशाखमा 
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
khelpati7@gmail.com

विज्ञापनका लागि ९८४४७५२०९६
marketing@khelpati⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP