• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बिहिवार, फाल्गुन १३, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
कुस्ती
  • गृहपृष्ठ
  • कुस्ती
कुस्ती टोलीले भारतमा तयारी गर्ने
64x64
सोमवार, श्रावण २१, २०७५ खेलपाटी संवाददाता

काठमाडौं । इन्डोनेसियामा आयोजना हुने १८ औं संस्करणको एसियन गेम्समा सहभागी हुने नेपाली कुस्ती टोलीले भारतमा बिशेष तयारी गर्ने भएका छन् ।

एसियन गेम्स खेल्ने तीन खेलाडीसहित ५ सदसिय नेपाली टोली बिशेष तयारीका लागि मंगलबार भारत प्रस्थान गरेका छन् । नेपाली टोलीलाई नेपाल कुस्ती संघको अध्यक्ष राज मोहमद अन्सारीले विदाई गरे ।

नेपाली टोलीले भारतको नन्दनी नगरस्थित नन्दनी नगर स्पोर्ट्स कम्प्लेक्समा प्रशिक्षण गर्नेछन् । त्यहाँ नेपाली टोलीले भारतका ओलम्पियन तथा अन्य खेलाडीसंग अभ्यास गर्ने छन् ।

इन्डोनेसियाको जाकर्तामा हुने कुस्तीमा नेपालबाट भागवती शाहले फ्रीस्टाइलतर्फ ५७ केजी, सरोज यादबले ६५ केजी र सुरेश चुनाराले ७४ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् ।

नेपाली टोलीको प्रशिक्षकमा खगेन्द्र बस्नेत तथा व्यवस्थापकमा उपेन्द्र यादव छन् । कुस्ती टोली आगामी अगष्ट १५ मा नेपाल आउनेछन् र इन्डोनेसिया जानेछन्  ।

दुई शहर जकार्ता र पालेमबाङमा हुने एसियन गेम्स भदौ २ देखि १६ गतेसम्म हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
सागको कुस्तीमा भारतको वर्चश्व
कुस्तीमा नेपाललाई चार पदक
कुस्तीमा नेपालकी संगीतालाई ऐतिहासिक स्वर्ण
कुस्तीमा भारतलाई चार स्वर्ण
मानहानीको मुद्दा हाल्ने राणा पक्षको चेतावनी
साग विशेष : मधेशले थेगेको कुस्ती
  • ताजा समाचार
  • खेल आज
बुद्ध क्रिकेट क्लबको जित
मैत्रीपूर्णमा रौतहटको महिला टोलि विजयी
इंग्ल्यान्ड १ सय १२ रनमा अलआउट
एनभीए क्लब भलिबल लिग चैतमा
हाप्किडोको राष्ट्रिय च्याम्पियसिप बैशाखमा 
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
khelpati7@gmail.com

विज्ञापनका लागि ९८४४७५२०९६
marketing@khelpati⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP