• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बिहिवार, फाल्गुन १३, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
कुस्ती
  • गृहपृष्ठ
  • कुस्ती
सागको कुस्तीमा भारतको वर्चश्व
64x64
सोमवार, मंसिर २३, २०७६ खेलपाटी संवाददाता

काठमाडौं ।  सागको कुस्तीमा भारतीय खेलाडीले आफ्नो वर्चश्व कायम गरेका छन् ।

चार दिनसम्म चलेर सोमबार सकिएको कुस्तीमा कुल १४ स्वर्ण पदक जित्दै भारत पहिलो भयो । पहिलो, दोस्रो र तेस्रो दिन चार÷चार स्वर्ण जितेको भारतले प्रतियोगिताको अन्तिम दिन पनि दुई स्वर्ण पदक हात पार्यो ।

अन्तिम दिन सोमबार दुई स्वर्ण पदकका लागि खेल भएको थियो । महिलातर्फ ६८ केजी तौलसमूहमा भारतकी अनिताले स्वर्ण र श्रीलंकाकी मालाले रजत पदक जिते । उक्त स्पर्धामा बंगलादेशकी रोइतिथीले कांस्य पदक हात पारिन् ।

यसैगरी पुरुषतर्फ ७४ केजी तौलसमूहमा भारतका गौरव बालियानले स्वर्ण पदक जिते । उक्त स्पर्धामा श्रीलंकाका लकमलले रजत र बंगलादेशका सेपोन सेखले कांस्य पदक पाए ।

कुस्तीमा पाकिस्तान दोस्रो भयो । पाकिस्तानले प्रतियोगितामा दुई स्वर्ण पदक जित्यो । पाकिस्तानले दोस्रो दिन दुई र तेस्रो दिन एक स्वर्ण पदक पदक जितेको थियो । चौथो भएको नेपालले एक स्वर्ण पदक हात  पार्यो । नेपालका लागि महिलातर्फ संगीता धामीले स्वर्ण जितेकी थिइन् । संगीताले ५५ केजी तौलसमूहको स्पर्धामा बंगलादेशकी सारकर रिमीलाई ४–१ ले हराउँदै स्वर्ण चुमेकी हुन् । सागको कुस्तीमा नेपालले जितेको यो पहिलो स्वर्ण पदक हो ।

नेपालले कुस्तीमा दुई रजत र दुई कांस्य पदक पनि जित्यो । महिला ६५ केजी तौलसमूहमा नेपालकी सुशीला चन्दले रजत पदक जितेकी थिइन् । महिलाकै ७२ केजी तौलसमूहमा नेपालकी निर्मला जाग्रीले रजत जितेकी थिइन् । पुरुष ९२ केजी तौलसमूहमा नेपालका सुमिर साहले कांस्य जितेका थिए । महिला ५९ केजी तौलसमूहमा नेपालकी कोमल खत्रीले कांस्य हात पारेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
सागको कुस्तीमा भारतको वर्चश्व
कुस्तीमा नेपाललाई चार पदक
कुस्तीमा नेपालकी संगीतालाई ऐतिहासिक स्वर्ण
कुस्तीमा भारतलाई चार स्वर्ण
मानहानीको मुद्दा हाल्ने राणा पक्षको चेतावनी
साग विशेष : मधेशले थेगेको कुस्ती
  • ताजा समाचार
  • खेल आज
बुद्ध क्रिकेट क्लबको जित
मैत्रीपूर्णमा रौतहटको महिला टोलि विजयी
इंग्ल्यान्ड १ सय १२ रनमा अलआउट
एनभीए क्लब भलिबल लिग चैतमा
हाप्किडोको राष्ट्रिय च्याम्पियसिप बैशाखमा 
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
khelpati7@gmail.com

विज्ञापनका लागि ९८४४७५२०९६
marketing@khelpati⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP