• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बिहिवार, फाल्गुन १३, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
कुस्ती
  • गृहपृष्ठ
  • कुस्ती
कुस्तीमा नेपालकी संगीतालाई ऐतिहासिक स्वर्ण
64x64
शनिवार, मंसिर २१, २०७६ खेलपाटी संवाददाता

जनकपुर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्तीमा नेपालकी संगीता धामीले स्वर्ण जितेकी छिन् ।

जनकपुरमा शनिबार ५५ केजीमा बंगलादेशका खेलाडीलाई हराएर संगीताले स्वर्ण जितेकी हुन् ।

संगीताले सार्केर रिमिलाई ४-१ ले हराईन्  ।

कुस्तीमा नेपालले जितेको यो पहिलो स्वर्ण हो । योसँगै सागमा नेपालको स्वर्ण संख्या ४३ पुगेको छ ।

महिला ५० केजीमा नेपालकी मनिषा सिंहले कास्य जित्दा भारतले स्वर्ण र श्रीलंकाले रजत जित्यो ।

महिला ५३ केजीमा नेपालकी सिवांगी डुबेले रजत जितिन् । भारतले स्वर्ण र श्रीलंकाले कास्य जित्यो ।

पुरुष ५७ केजीमा नेपालका नरेश प्रसाद यादवले कास्य जित्दा भारतले स्वर्ण र श्रीलंकाले रजत जित्यो ।

पुरुष ६५ केजीमा नेपालका सरोज यादवले कास्य जिते । भारतले स्वर्ण र श्रीलंकाले कास्य जित्यो ।

महिलाको ५७ केजीमा भारतकी सरिताले स्वर्ण जितिन् । नेपालकी अम्बिका भण्डारीले रजत जितिन् ।

७६ केजीमा भारतकी गुर्शरणा प्रीति कपुरले स्वर्ण तथा श्रीलंकाकी चान्तले रजत जिते ।

पुरुष ७० केजीमा पाकिस्तानका अयात उल्लाहले स्वर्ण, श्रीलंकाका निलले रजत र नेपालका सुरेश चुनाराले कास्य जिते ।

पुरुष ७९ केजीमा पाकिस्तानका रेहमानले स्वर्ण, श्रीलंकाका अनाकाले रजत र नेपालका बुन्नीलाल राउत ऐरले कांस्य हात पारे ।

पुरुष ९७ केजीमा भारतका काडियन सत्यवर्थ प्रथम, पाकिस्तानका अयाब द्वितीय र बंगलादेशका अवला दराबुरोसित तृतीय भए ।

पुरुष १२५ केजीमा भारतका सुमितले स्वर्ण, पाकिस्तानका जमान अन्वरले रजत र नेपालका राज यादवले कांस्य जिते ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार
सागको कुस्तीमा भारतको वर्चश्व
कुस्तीमा नेपाललाई चार पदक
कुस्तीमा नेपालकी संगीतालाई ऐतिहासिक स्वर्ण
कुस्तीमा भारतलाई चार स्वर्ण
साग विशेष : मधेशले थेगेको कुस्ती
कुस्तीमा प्रदेश २ को रवाफ, जित्यो ६ स्वर्ण
  • ताजा समाचार
  • खेल आज
बुद्ध क्रिकेट क्लबको जित
मैत्रीपूर्णमा रौतहटको महिला टोलि विजयी
इंग्ल्यान्ड १ सय १२ रनमा अलआउट
एनभीए क्लब भलिबल लिग चैतमा
हाप्किडोको राष्ट्रिय च्याम्पियसिप बैशाखमा 
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
khelpati7@gmail.com

विज्ञापनका लागि ९८४४७५२०९६
marketing@khelpati⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP