• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
सोमवार, चैत्र ३०, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
कुस्ती
  • गृहपृष्ठ
  • कुस्ती
साग विशेष : मधेशले थेगेको कुस्ती
64x64
मगलवार, मंसिर ३, २०७६ गिता राई

काठमाडौं । परापूर्वकालमा रामायण तथा वेदमा राजा, महाराजाले कुस्तीलाई बल नाप्ने आधार मानेका थिए । सोही पौराणिक आधारले विश्व खेलकुदमा अब व्यवसायीक रुप लिएको छ ।

नेपालमा भने विशेष गरी पुर्वी तराईका जिल्लामा कुस्ती प्रख्यात छ । सोही कारण तराईका खेलाडीको कुस्तीमा दबदबा छ ।

नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई तराई मधेश जोड्ने उदेश्यले नेपालले कुस्तीको खेल जनकपुरमा राखेको छ ।

मधेशको केन्द्रमा रहेको जनकपुरले एक पटक दक्षिण एसियाकै ठुलो खेल मेलामा आफ्नो हिस्सेदारी कुस्तीमार्फत प्रस्तुत गर्नेछ ।

एक हिसाबले तराई मधेशले कुस्तीको खेललाई थेगेको छ, बचाएको छ । कुस्तीमार्फत मधेशले राष्ट्रिय र अन्तराष्ट्रिय खेलकुदमा आफ्नो परिचय दिईरहेको छ ।

दक्षिण एसियामा कुस्तीको इतिहासलाई हेर्दा नेपालबाट नै सुरु भएको मानिन्छ । तर, नतिजाका हिसाबले कुस्तीबाट नेपालको प्रर्दशन बिर्सनलायक छ ।

ईतिहास :

दोस्रो सागबाट कुस्ती खेललाई समावेश गरिएपनि नेपालले तेस्रो संस्करणबाट मात्र सहभागीता जनाएको हो । तर, पहिलो सहभागीतामै नेपाल पदक विहिन रह्यो ।

कुस्तीमा नेपालका यादव जातीका खेलाडी बढी प्रभावशाली देखिन्छ । अहिले हेर्दा पनि कुस्तीमा यादवनै बढी छन् ।

चौंथाें, सातौं र ११ औं सागमा कुस्तीबाट ३ रजत देशले भित्राएको छ । अरु सबै कास्य पदक छन् । कुस्तीले अहिलेसम्म सागमा ३ रजत र ९ कास्य पदक जितेको छ ।

१२ औं सागबाट नेपालले महिला कुस्तीमा पनि सहभागिता जनाएको थियो । तर, स्पर्धामा नेपाल पदक विहिन बनेको थियो ।

तयारी :

सागलाई लक्षित गरी कुस्ती खेलको बन्द प्रशिक्षण हेटौंडामा साउनबाट सुरु भएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र कुस्ती संघको समन्वयमा खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको थियो ।

कुस्ती सधै राज्यको नजरमा पर्न नसकेको खेल हो । कुस्तीका खेलाडीले अहिलेसम्म वैदेशिक प्रशिक्षण, मैत्रीपूर्ण खेल र अन्तराष्ट्रिय अनुभव बटुल्न पाएका छैनन् ।
वैदेशिक प्रशिक्षक र अन्तराष्ट्रिय अनुभव लिन नपाएको कुस्तीका खेलाडीले दक्षिण एसियाली देशका प्रतिद्वन्दीलाई हराउने लक्ष्य राखेका छन् ।

बलियो पक्ष :

घरेलु मैदानमा प्रतियोगिता हुँदा खेलाडीलाई केही सहजता हुनेछ । नेपालको मुख्य प्रतिस्पर्धी भारत यस खेलमा सहभागी नहुने भएकाले नेपालको पदक सम्भावना अधिक देखिन्छ ।

चुनौती :
नेपालको मुख्य प्रतिस्पर्धी भारत सहभागी नभएपनि पाकिस्तानले कुस्तीमा प्रतिस्पर्धा गर्नेछ । त्यही नेपाली खेलाडीका लागि चुनौती बन्नेछ ।

पदकको सम्भावना :

अहिलेसम्म कुस्ती सागमा स्वर्ण विहिन छ । घरेलु भुमीमा हुन लागेको सागमा कुस्तीले स्वर्ण जित्ने लक्ष्य राखेको छ ।

भारतीय खेलाडी सागमा सहभागी नहुँदा नेपाली खेलाडीले केही मौका पाएका छन् । पछिल्लो चार महिनाको प्रशिक्षणले कुस्तीले पदकको सम्भावना देखाएको छ ।

साग खेल्ने कुस्ती टिम :

पुरुष - नरेश  यादव, सरोज यादव, सुरेश चुनारा, बन्नी लाल राउत, अहिर राज यादव, सुमिर कुमार शाह, सागर कुमार यादव

महिला - मनिषा सिंह, संगीता धामी, सुशिला चन्द, अम्बिका भण्डारी, कोमल खत्री, निर्मला जागरी

प्रतिक्रिया दिनुहोस्
थप समाचार
सागको कुस्तीमा भारतको वर्चश्व
कुस्तीमा नेपाललाई चार पदक
कुस्तीमा नेपालकी संगीतालाई ऐतिहासिक स्वर्ण
कुस्तीमा भारतलाई चार स्वर्ण
मानहानीको मुद्दा हाल्ने राणा पक्षको चेतावनी
कुस्तीमा प्रदेश २ को रवाफ, जित्यो ६ स्वर्ण
  • ताजा समाचार
  • खेल आज
पीएसएलको बाँकी खेल जुन १ बाट
आईपीएल - राजस्थान र पन्जाब भिड्दै
इन्टरलाई ११ अंकको अग्रता
बराबरीमा रोकिएको एट्लेटिको शीर्षमा
आर्सनलको सहज जित
हट–शट
उषा भण्डारी भलिबल खेलाडी Weight 60 kg Height 5.8 ft Birthday 15 Jun
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
वरिष्ठ संवाददाता जितु साउँद
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP