सहयोगको आश्वासन मात्र पायौं - यादव
पहिलो संस्करणको बंगबंन्धु एसियन यू-२३ सेन्ट्रल एसियन जोन अन्तराष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपको अन्तिम तयारीमा रहेको नेपाली टिमले विभिन्न निकायबाट सहयोगको आश्वासन मात्र पाएको सहायक प्रशिक्षक भरत यादवले बताएका छन् ।














