एपिएफको दोस्रो जित
विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफले आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा दोस्रो जित हासिल गरेको छ।
विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफले आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा दोस्रो जित हासिल गरेको छ।
अपराजित एभरेस्ट भलिबल क्लबले आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा विभागीय टोली एपिएफमाथि पुनरागमन जित हासिल गरेको छ।
न्यू डायमन्ड एकेडेमीले आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पहिलो जित हासिल गरेको छ।
आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा विभागीय टोली नेपाल पुलिसले शीर्ष स्थानमा आफ्नो दबदबा कायमै राखेका छन्।
आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा बिहीबार ६ खेल हुने भएका छन्।
आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा हेल्प नेपालले पहिलो हार बेहोरेको छ।
विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफले आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पहिलो जित हासिल गरेको छ।
आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा विभागीय डर्बीमा नेपाल पुलिस क्लब विजयी भएको छ।
सुदूरपश्चिम खेलकुद परिषद्ले आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पहिलो जित हासिल गरेको छ।
विभागीय टोली त्रिभुवन आर्मी क्लबले आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा न्यू डायमन्डमाथि पुनरागमन जित हासिल गरेको छ।
विभागीय टोली नेपाल पुलिस क्लबले आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा लगातार चौथो जित हासिल गरेको छ।
आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा बुधबार विभागीय डर्बीसहित ६ खेल हुने भएका छन्।