मंगलबार, २७ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

भलिबल

Bhat Bhateni Supermarket Ad
पुलिसलाई स्तब्ध बनाउँदै आर्मी फाइनलमा

पुलिसलाई स्तब्ध बनाउँदै आर्मी फाइनलमा

दोस्रो सेमिफाइनलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो  ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ २४, २०७६
Read more →
एपीएफलाई हराउँदै गण्डकी फाइनलमा

एपीएफलाई हराउँदै गण्डकी फाइनलमा

शुक्रबार भएको पहिलो सेमिफाइनलमा एपीएफलाई ३-१ को सेटमा पराजित गर्दै गण्डकी उपाधि नजिक पुगेको हो  ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ २४, २०७६
Read more →
एभिसी सेन्ट्रल जोन भलिबल साउन अन्तिम साताबाट

एभिसी सेन्ट्रल जोन भलिबल साउन अन्तिम साताबाट

नेपाल भलिबल संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता साउन ३२ देखि भदौ ८ गतेसम्म संचालन हुने जानकारी गराएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ २४, २०७६
Read more →
प्रधानसेनापति भलिबलको सेमिफाइनल खेल आज

प्रधानसेनापति भलिबलको सेमिफाइनल खेल आज

प्रतियोगिताको दुवै सेमिफाइनल खेल लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हुनेछ ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ २४, २०७६
Read more →
पुलिस र एपीएफ समूह विजेता

पुलिस र एपीएफ समूह विजेता

योसंगै प्रतियोगिताको सेमिफाइनल समीकरण समेत पुरा भएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ २३, २०७६
Read more →
उपाधि पुलिसकै हो – कप्तान इम राना

उपाधि पुलिसकै हो – कप्तान इम राना

ललितपुरको लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारिरीक तालिम तथा प्रशिक्षक केन्द्रमा सञ्चालन भईरहेको प्रतियोगितामा इमले पहिलो पटक उपाधि उचाल्नेमा टिम विश्वस्त रहेको बताए ।

By नमीन ढकालबिहिबार, जेठ २३, २०७६
Read more →
थ्री स्टार एकेडमी च्याम्पियन

थ्री स्टार एकेडमी च्याम्पियन

उपाधिसंगै थ्री स्टारले १ लाख रुपैया हात पार्यो ।  दोस्रो भएको न्युटनले ५० हजार रुपैयामा चिक्त बुझायो ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ २३, २०७६
Read more →
गण्डकीलाई हराउँदै पुलिस सेमिफाइनलमा

गण्डकीलाई हराउँदै पुलिस सेमिफाइनलमा

बुधबार भएको खेलमा गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिसले तेस्रो जित निकालेको हो ।

By खेलपाटी संवाददाताबुधबार, जेठ २२, २०७६
Read more →
आर्मीको पहिलो हारमा एपीएफ तेस्रो जित

आर्मीको पहिलो हारमा एपीएफ तेस्रो जित

सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा बुधबार त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा पराजित गर्दै एपीएफले लगातार तेस्रो जित निकालेको हो ।

By खेलपाटी संवाददाताबुधबार, जेठ २२, २०७६
Read more →
प्रधानसेनापति भलिबलमा प्रदेश १ र प्रदेश ५ को जित

प्रधानसेनापति भलिबलमा प्रदेश १ र प्रदेश ५ को जित

लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा बुधबार सुदूरपश्चिम प्रदेशलाई ३-१ को सेटमा पराजित गर्दै प्रदेश १ ले दोस्रो जित निकालेको हो  ।

By खेलपाटी संवाददाताबुधबार, जेठ २२, २०७६
Read more →
उपाधिका लागि थ्री स्टार र न्युटन भिड्ने

उपाधिका लागि थ्री स्टार र न्युटन भिड्ने

उपाधिका लागि थ्री स्टार एकडेमी बुढानिलकण्ठ र न्युटन हाइ स्कुल काठमाडौंले प्रतिस्पर्धा गर्ने भएका छन् ।

By खेलपाटी संवाददाताबुधबार, जेठ २२, २०७६
Read more →
पुलिस र एपीएफको लगातार दोस्रो जित

पुलिस र एपीएफको लगातार दोस्रो जित

लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा मंगलबार पुलिसले प्रदेश ५ लाई ३-० को सेटमा पराजित गर्यो ।

By खेलपाटी संवाददातामंगलबार, जेठ २१, २०७६
Read more →
LiNing Ad
PreviousPage 164 of 183Next