• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
भलिबल
  • गृहपृष्ठ
  • भलिबल
एपीएफलाई महिला क्लव लिग च्याम्पियनसिपको उपाधि सरस्वती उत्कृष्ट खेलाडी
खेलपाटी संवाददाता
शनिबार, जेठ २६, २०७५ खेलपाटी संवाददाता
एपीएफलाई महिला क्लव लिग च्याम्पियनसिपको उपाधि

काठमाण्डौं  । चौथो आरबीबी एनभीए महिला क्लव लिग च्याम्पियनसिप भलिबलको उपाधि बिभागीय टोली एपीएफले जितेको छ ।
शनिबार राष्ट्रिय खेलकुद परिषदको कवर्डहलमा भएको फाइनलमा चीर परिचित प्रतिद्वन्दी शिवम् न्यु डायमण्डलाई ३–० को सोझो सेटमा हराउँदै एपीएफले उपाधि जितेको हो ।

 

एपीएफले न्यु डायमण्डलाई २५–१४, २५–२३ र २५–१९ को सेटमा पराजित गर्यो । पश्चिमाञ्चलबाट खेलिरहेका मञ्जु गुरुङ र अरुणा शाहीलाई टिममा सहभागी गराएको न्यु डायमण्डले लिग चरणमा भने एपीएफलाई ३–१ को सेटमा पराजित गरेको थियो । नियमित खेलाडी कृपा अधिकारी आर्मीमा भर्ना भएपछि त्यसको असर न्यु डायमण्डको खेलमा देखियो । राष्ट्रिय टिमकी सेटर कृपाको स्थानमा खेल्न आएकी कान्छी खेलाडी श्रीना मालीले अनुभवका करण राम्रो खेलाउन सकिनन् ।


एपीएफका लागि सदावहार उत्कृष्ट सरस्वती चौधरीले महत्वपूर्ण भूमिका निभाएकी थिईन् । एपीएफको सिजनको तेस्रो उपाधि हो । यसअघि एपीएफले केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिता र सभामुख कप राष्ट्रिय भलिबलमा पुलिससँग प्रतिस्पर्धा गदै उपाधि जितेको थियो । उपाधिसँगै एपीएफले २ लाख रुपैयाँ पुरस्कार पाएको छ भने न्यु डायमण्डले १ लाखमा चित्त बुझाएको छ । तेस्रो भएको नेपाल पुलिसले ५० हजार तथा चौथो भएको त्रिभुवन आर्मीले २५ हजार रुपैयाँ पुरस्कार पायो ।


शनिबारै तेस्रो स्थानको लागि भएको खेलमा नेपाल पुलिसले त्रिभुवन आर्मीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले आर्मीलाई २५–२०, २५–२३ र २५–२१ को सेटमा हराएको हो ।
एपीएफ क्लवकी सरस्वति चौधरी प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भइन् । उनले २५ हजार रुपैयाँ पुरस्कार पाइन् । त्यस्तै प्रतियोगिताको उत्कृष्ट स्पाइकर न्यु डायमण्डकी प्रतिभा माली, उत्कृष्ट सेटर आर्मीकी जानकी भण्डारी, उत्कृष्ट ब्लकर आर्मीकी सोफिया पुन, उत्कृष्ट सर्भर न्यु डायमण्डकी अरुणा शाही, उत्कृष्ट डिफेण्डर न्यु डायमण्डकी सलिना श्रेष्ठ र उत्कृष्ट प्रशिक्षक न्यु डायमण्डका कुमार राई घोषित भए । उनीहरु सबैले जनही ५ हजार पुरस्कार पाए ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव, मुख्य प्रायोजक राष्ट्रिय बाणिज्य बैंकका कार्यकारी प्रमुख किरणकुमार श्रेष्ठ, नेपाल सेटलाइट टेलिकम प्रालिकी कार्यकारी निर्देशक अस्मिता सुमार्गी, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा लगायले पुरस्कार वितरण गरे ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एपिएफलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन
एपिएफलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन
एभरेस्ट महिला भलिबल लिग भदौ २० देखि
एभरेस्ट महिला भलिबल लिग भदौ २० देखि
एपिएफकी जस्ना उत्कृष्ट सेटर
एपिएफकी जस्ना उत्कृष्ट सेटर
एपिएफकी सृष्टि उत्कृष्ट सर्भर
एपिएफकी सृष्टि उत्कृष्ट सर्भर
उत्कृष्ट लिब्रो सलिना
उत्कृष्ट लिब्रो सलिना
एपिएफलाई प्रचण्ड कपसँगै ६ लाख रुपैयाँ
एपिएफलाई प्रचण्ड कपसँगै ६ लाख रुपैयाँ
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
चेल्सी र पिएजीबीचको फाइनल अस्ट्रेलियन रेफ्रीले खेलाउने
चेल्सी र पिएजीबीचको फाइनल अस्ट्रेलियन रेफ्रीले खेलाउने
जुझारु टिम, थाकेको नेतृत्व
जुझारु टिम, थाकेको नेतृत्व
कीर्तिमानी स्पेन
कीर्तिमानी स्पेन
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP