• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बुधबार, चैत १५, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
भलिबल भलिबल
  • गृहपृष्ठ
  • भलिबल
रामेछाप राष्ट्रिय पुरुष भलिबल मंगलबारबाट
खेलपाटी संवाददाता
शुक्रबार, माघ १८, २०७५ खेलपाटी संवाददाता
रामेछाप राष्ट्रिय पुरुष भलिबल मंगलबारबाट

काठमाडौं । चौथों संस्करणको रामेछाप राष्ट्रिय पुरुष खुल्ला भलिबल प्रतियोगिता (रामेछाप सिभलि च्याम्पियनसिप) मंगलबारबाट सुरु हुने भएको छ ।

आयोजक रामेछाप जिल्ला खेलकुद विकास समितीले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ २२ देखि २६ गतेसम्म आयोजना हुने जानकारी दिएको हो ।

सदरमुकाम मन्थलीमा हुने प्रतियोगितामा ७ प्रदेश र ५ क्लबले प्रतिस्पर्धा गर्ने समितीका अध्यक्ष पुरुषोतम कडरीयाले जानकारी गराए । प्रतियोगितामा विभागीय टिमले भने सहभागिता जनाउन पाउने छैन् । तर, हरेक टिमले विभागीय टिमका ३ खेलाडी टोलीमा राख्न सक्ने छन् ।  

kamana bank
clasic tec

अन्य प्रतियोगिता भन्दा फरक गर्ने उदेश्यले विभागीय टिम नराखेको अध्यक्ष कडरीयाले जानकारी गराए ।

'बिगत ४ वर्षबाट विशेष प्राथमिकताका साथ प्रतियोगिता गरिरहेका छौ ।  अन्य प्रतियोगिता भन्दा फरक गर्ने सोच हो । त्यसैले विभागीय टिम राखेका छैनौ । सिभिल टिम बनाएका छौं,' अध्यक्ष कडरीयाले भने ।

प्रतियोगितामा प्रदेश १,२,३,५, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहने छ । यस्तै  शान्तिदिप युवा क्लब, मन्थली युनाइटेड युवा समाज, लोकतान्त्रिक खेलकुद संघ, नमुना दिप युवा क्लब र प्याराडाइज युथ क्लबले प्रतिस्पर्धा गर्ने छन् । 



प्रतियोगिताको विजेता टोलीले ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तै दोस्रो हुनेले २ लाख र तेस्रो हुनेले १ लाख प्राप्त गर्ने आयोजकले जनाएको छ । 

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार नगद पुरस्कार पाउने छन्  । व्यक्तिगत विधातर्फ सर्बर, ब्लकर, स्पाइकर,डिफेन्डर, सेटर र प्रशिक्षकले समान १०/१० हजार नगद पाउने छन्  ।

प्रतियोगितामा ३ विदेशी खेलाडी समेत राख्न पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी टिमका खेलाडीको भत्ता र यातायात खर्च आयोजकले व्यहोर्ने छ । खेलाडीले दैनिक १२ सय भत्ता पाउने छ ।

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
सन्दीपको टी-ट्वान्टी अन्तराष्ट्रिय वरीयता यथावत
सन्दीपको टी-ट्वान्टी अन्तराष्ट्रिय वरीयता यथावत
नेपालको वरीयता यथावत
नेपालको वरीयता यथावत
सन्दीपले पछि पारे कुलदिपलाई
सन्दीपले पछि पारे कुलदिपलाई
धनगढीमा हाफ म्याराथन हुने
धनगढीमा हाफ म्याराथन हुने
खप्तड गोल्डकप : मनाङ र एभिनर भिड्दै
खप्तड गोल्डकप : मनाङ र एभिनर भिड्दै
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP