• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बुधबार, चैत १५, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
भलिबल भलिबल
  • गृहपृष्ठ
  • भलिबल
एपीएफ शीर्ष स्थानमा यथावत
खेलपाटी संवाददाता
मंगलबार, माघ १५, २०७५ खेलपाटी संवाददाता
एपीएफ शीर्ष स्थानमा यथावत

काठमाडौं । विभागीय टिम एपीएफ क्लब राजधानीमा जारी १४ औं संस्करणको रेडबुल ढोरपाटन सुजुकी महिला भलिबल प्रतियोगिताको शीर्ष स्थानमा यथावत रहन सफल भएका छन् ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा मंगलबार पश्चिमाञ्चल भलिबल क्लबलाई ३-० को सेटमा हराउँदै एपीएफले शीर्ष स्थानमा यथावत रहन सफल भएको हो । एपीएफले पश्चिमाञ्चललाई २५-१७,२५-१८ र २५-२१ को सेटमा पाखा लगायो ।

kamana bank
clasic tec

जितसंगै पहिलो चरणको खेल सकिदा एपीएफले २४ अंक जोडेको छ । मंगलबार नै तय भएको एपीएफ र चितवन टाइग्रेसबीचको खेल भने वर्षाको कारण स्थगित भएको छ ।

लिग अन्तर्गत मंगलबारबाट दोस्रो चरणको खेलहरु सुरु भएको छ ।  दोस्रो चरणको पहिलो खेलमा पुलिस क्लबले चितवन टाइग्रेसलाई २५-६,२५-२१ र २५-१३ को सेटमा पाखा लगायो । जितसंगै पुलिसले २४ अंक जोडेको छ । र, पुलिस दोस्रो स्थानमा रहेको छ  ।

यस्तै त्रिभुवन आर्मी क्लबले सेब स्कुललाई २५-२२,२५-२१ र २५-१० को सेटमा हरायो । जितसंगै आर्मीले २१ अंक जोडेको छ । आर्मी तेस्रो स्थानमा छ ।

लिग अन्तर्गत कै अन्तिम खेलमा पश्चिमाञ्चलले श्री गाउँलाई २५-१३,२५-१४ र २५-९ को सेटमा पाखा लगायो । पश्चिमाञ्चल १६ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

लिगमा सेबको ११ अंक, श्री गाउँको १० तथा चितवनको ८ अंक रहेको छ ।

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
धनगढीमा हाफ म्याराथन हुने
धनगढीमा हाफ म्याराथन हुने
खप्तड गोल्डकप : मनाङ र एभिनर भिड्दै
खप्तड गोल्डकप : मनाङ र एभिनर भिड्दै
एसीसी प्रिमियर कप : नेपालको प्रारम्भिक टोली घोषणा
एसीसी प्रिमियर कप : नेपालको प्रारम्भिक टोली घोषणा
देवको सिनियर टोलीमा पुनरागमन 
देवको सिनियर टोलीमा पुनरागमन 
जेमिन्सनको स्थानमा मंगलाले आईपीएल खेल्ने
जेमिन्सनको स्थानमा मंगलाले आईपीएल खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP