• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बुधबार, चैत १५, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
भलिबल भलिबल
  • गृहपृष्ठ
  • भलिबल
सरस्वती र धनलाई एनभीए अवार्ड
खेलपाटी संवाददाता
शुक्रबार, माघ ११, २०७५ खेलपाटी संवाददाता
सरस्वती र धनलाई एनभीए अवार्ड

काठमाडौं । एपीएफ क्लबकी सरस्वती चौधरी र त्रिभुवन आर्मी क्लबका धन बहादुर भट्ट वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

नेपाल भलिबल संघले शुक्रबार आयोजना गरेको एनभीए अवार्ड कार्यक्रम सरस्वती महिलातर्फ र धन पुरुषतर्फ उत्कृष्ट खेलाडी चुनिएका हुन् । उत्कृष्ट खेलाडी बनेसंगै सरस्वती र धनले समान २५/२५ हजार नगद पुरस्कार प्राप्त गरे ।

kamana bank
clasic tec

यस्तै महिलातर्फ आर्मीकी निरुता ठगुन्ना र पुरुषमा एपीएफका बिनोद बहादुर चन्द उदयमान खेलाडी घोषित भए । उनीहरुले जनही २५ हजार नगद पुरस्कार प्राप्त गरे ।

त्यस्तै वर्षको उत्कृष्ट प्रशिक्षकको महिलामा एपीएफका ज्ञानेन्द्र बिष्ट, पुरुषमा आर्मीका कपिल किशोर श्रेष्ठ चुनिए । दुवैले जनही २५/२५ हजार नगद प्राप्त गरे ।

Image may contain: 18 people, people smiling, people standing

महिलातर्फ एपीएफ र पुरुषतर्फ आर्मी उत्कृष्ट टिम घोषित भए । उत्कृष्ट टिम एपीएफ र आर्मीले समान १/१ लाख प्राप्त गर्यो ।

Image may contain: 22 people, people smiling

विजेता खेलाडीहरुलाई संघका अध्यक्ष मनोरन्जन रमण शर्मा, राखेपका उपाध्यक्ष पिताम्बर तिमल्सिना लगायतले पुरस्कृत गरे । 

कार्यक्रममा संघले भलिबललाई सहयोग गर्ने विभिन्न संस्था तथा व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।

 

 

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
नेपालको वरीयता यथावत
नेपालको वरीयता यथावत
सन्दीपले पछि पारे कुलदिपलाई
सन्दीपले पछि पारे कुलदिपलाई
धनगढीमा हाफ म्याराथन हुने
धनगढीमा हाफ म्याराथन हुने
खप्तड गोल्डकप : मनाङ र एभिनर भिड्दै
खप्तड गोल्डकप : मनाङ र एभिनर भिड्दै
एसीसी प्रिमियर कप : नेपालको प्रारम्भिक टोली घोषणा
एसीसी प्रिमियर कप : नेपालको प्रारम्भिक टोली घोषणा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP