• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
मंगलबार, साउन २४, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
भलिबल भलिबल
  • गृहपृष्ठ
  • भलिबल
umbro
मास्केले भलिबल संघको अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने 
खेलपाटी संवाददाता
सोमबार, साउन १६, २०७९ खेलपाटी संवाददाता
मास्केले भलिबल संघको अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने 

काठमाडौं । नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्केले संघको आसन्न चुनावी साधारण सभामा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्ने भएकी छिन् । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरेर उपाध्यक्ष मास्केले संघको नयाँ नेतृत्वमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेकी हुन् । 

‘नेपाली भलिबलको आगामी बाटो सम्बन्धि अवधारणा सहित नेतृत्वमा उम्मेदवारी दिन लागेकी हुँ । डेढ दशक भलिबलको सक्रिय जिवन पश्चात नेतृत्वमा आउने योजना बनाएको छु ।’ मास्केले भनिन् । 

मास्केले उम्मेदवारी घोषणाका लागि मंगलबार काठमाडौंमा एक औपचारिक कार्यक्रमको आयोजना गरेकी छिन् । मास्के वर्तमान कार्यसमितिकी उपाध्यक्ष हुन् । भलिबल संघको नेतृत्वमा पहिलो पटक महिला उम्मेदवारले नेतृत्वमा दाबी गर्न लागेको हो । 

कार्यसमिति सदस्यको रुपमा भलिबल संघका प्रवेश गरेकी मास्के, कोषाध्यक्ष हुँदै उपाध्यक्ष पदमा कार्यरत छिन् । 

भलिबल संघको आसन्न निर्वाचन भदौ २२ गते काठमाडौंमा हुदैछ । संघको आगामी नेतृत्वका लागि आन्तरिक गृहकार्य भैरहेको छ । दुई वर्ष अघि हुनुपर्ने संघको निर्वाचन कोभिडको प्रभाव र खेलकुदको नयाँ ऐनका कारण स्थगित हुदै आएको थियो । संघको पछिल्लो पूर्ण बोर्ड बैठकले भदौंको अन्तिम साता चुनावी साधारण सभा गराउने निर्णय गरेको हो ।

मास्केले यसअघिनै नेतृत्वमा आफ्नो प्रस्तुत गर्दै आएकी थिईन् । तर मंगलबार पत्रकार सम्मेलनमार्फत घोषणा पत्र जारी गरेर उनले सार्वजनीक रुपमा संघको नेतृत्वमा दाबी प्रस्तुत गर्न लागेकी हुन् । 
 

प्रतिक्रिया दिनुहोस्
थप समाचार
भलिबल संघको अध्यक्षमा मास्केको उम्मेदवारी
भलिबल संघको अध्यक्षमा मास्केको उम्मेदवारी
सुदूरपश्चिम र बानालाई उपाधि
सुदूरपश्चिम र बानालाई उपाधि
बाना कप भलिबलको क्वाटरफाइनल समीकरण पूरा
बाना कप भलिबलको क्वाटरफाइनल समीकरण पूरा
चोखालमाथिको प्रतिबन्धबारे आधिकारिक धारणा माग
चोखालमाथिको प्रतिबन्धबारे आधिकारिक धारणा माग
बागमती भलिबलको विवाद छानबिन गर्न समिति गठन
बागमती भलिबलको विवाद छानबिन गर्न समिति गठन
गण्डकीका सुजनसहित दुई भारतीय खेलाडीलाई प्रतिबन्ध
गण्डकीका सुजनसहित दुई भारतीय खेलाडीलाई प्रतिबन्ध
9th nastional game
Lining Nepal
  • ताजा समाचार
  • खेल आज
डिफेन्डर बेन ३ महिना मैदान बाहिर
डिफेन्डर बेन ३ महिना मैदान बाहिर
‘पाँडे बर्खास्तीको माग एजेण्डाको रुपमा छलफल हुन्छ’
‘पाँडे बर्खास्तीको माग एजेण्डाको रुपमा छलफल हुन्छ’
नेपाल टी-ट्वान्टी लिग : खेलाडीका लागि अवसर
नेपाल टी-ट्वान्टी लिग : खेलाडीका लागि अवसर
खेलाडीलाई ४५ दिन बन्द प्रशिक्षणमा राख्ने निर्णय 
खेलाडीलाई ४५ दिन बन्द प्रशिक्षणमा राख्ने निर्णय 
कोडी एभर्टनमा
कोडी एभर्टनमा
Shine Resunga development bank
हट–शटहट–शट
कृतिका मरासिनी क्रिकेटर कृतिका मरासिनी Weight 50 kg Height 5.3 ft Birthday Jul 26
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया निशान्त श्रेष्ठ
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2022 Web Design by : SoftNEP