• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बुधबार, असार १५, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
भलिबल भलिबल
  • गृहपृष्ठ
  • भलिबल
umbro
भलिबल संघको जिल्ला निर्वाचन अन्तिम चरणमा
खेलपाटी संवाददाता
बिहीबार, असार ९, २०७९ खेलपाटी संवाददाता
भलिबल संघको जिल्ला निर्वाचन अन्तिम चरणमा
ललितपुर जिल्ला भलिबल संघको नवनिर्वाचित कार्यसमिति । फोटो : खेलपाटी

काठमाडौं । नेपाल भलिबल संघको जिल्ला निर्वाचन अन्तिम चरणमा पुगेको छ । 

केन्द्रिय निर्वाचनको तयारी स्वरुप जिल्ला र प्रदेश निर्वाचनमा होमिएको संघको जिल्ला निर्वाचन अन्तिम चरणमा पुगेको हो । 

संघको पछिल्लो कार्यसमितिको पूर्ण बैठकले असार १० गतेभित्र प्रदेश निर्वाचन सक्ने निर्णय गरेको थियो । 

संघकी उपाध्यक्ष निरोज मास्केले अहिलेसम्म ६४ बढी जिल्लामा निर्वाचन सकिएको जानकारी दिएकी छिन् । उनका अनुसार केही दिनमै जिल्ला निर्वाचनका कार्यक्रम सम्पन्न हुनेछन् । 

मास्केका अनुसार प्रदेश एक, मधेश प्रदेश, गण्डकी र लुम्बिनी प्रदेश अन्तर्गतका अधिकांश जिल्लाको निर्वाचन सकिएको छ । जिल्ला निर्वाचन सकिएका प्रदेशमा प्रदेश अधिवेशनको तयारी समेत सुरु भएको छ । बिहिबार मधेश प्रदेशमा प्रदेश स्तरीय अधिवेशन हुँदैछ भने गण्डकीमा शुक्रबार र लुम्बिनीमा शनिबार प्रदेश स्तरीय कार्यसमितिको गठन हुदैछ । 

प्राप्त रिपोर्ट अनुसार बागमतीमा चार जिल्ला, सुदुरपश्चिममा पाँच जिल्ला र कर्णालीका जिल्लामा अधिवेशन हुन बाँकी छ । 

संघका अनुसार जिल्ला र प्रदेश अधिवेशन सम्पन्न भएपछि राखेपसँग अनुमती लिएर केन्द्रित अधिवेशनको मिति तय गरिनेछ । 

देश संघीय संरचनामा गएपछि र राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वनयमा आएपछि भलिबल संघको निर्वाचन हुन सकेको छैन । कोभिड र १३ औं साग खेलकुदका लागि भलिबल संघको निर्वाचन स्थगित हुँदै आएको थियो ।

पछिल्लो समय कानुनी अड्चनका कारण संघको निर्वाचन सम्पन्न गर्न समस्या परेको थियो । 

संघीय संरचना अनुसार संघको संशोधित विधानलाई टेकेर जिल्ला र प्रदेशको अधिवेशन भैरहेका छन् । असार १८ गतेभित्र संघीय ऐन अनुसार प्रदेश र स्थानीय कानुनलाई टेकेर संरचना बनाउनुपर्ने संघलाई चुनौती छ । 
 

kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुलिस र एपीएफको विजयी सुरुआत
पुलिस र एपीएफको विजयी सुरुआत
बाग्मती प्रदेश न्यु डायमन्ड कप भलिबल भोलिबाट
बाग्मती प्रदेश न्यु डायमन्ड कप भलिबल भोलिबाट
बैरागीको अध्यक्षतामा लुम्बिनी प्रदेश भलिबल संघ गठन
बैरागीको अध्यक्षतामा लुम्बिनी प्रदेश भलिबल संघ गठन
न्यू डायमन्डलाई उपाधि
न्यू डायमन्डलाई उपाधि
महेन्द्र रत्नलाई उपाधि
महेन्द्र रत्नलाई उपाधि
फाइनलमा न्यू डायमन्ड र परोपकार भिड्ने
फाइनलमा न्यू डायमन्ड र परोपकार भिड्ने
ad
kamana
Lining Nepal
  • ताजा समाचार
  • खेल आज
नेपाली क्रिकेट टोली क्यानडा पुग्यो
नेपाली क्रिकेट टोली क्यानडा पुग्यो
एसियन कप आयोजकको दाबी पेशको म्याद थप
एसियन कप आयोजकको दाबी पेशको म्याद थप
डिफेन्डर बोटम्यान न्युकासलमा
डिफेन्डर बोटम्यान न्युकासलमा
नेम्वाङलाई कतार र जापान एफएको बधाई
नेम्वाङलाई कतार र जापान एफएको बधाई
सेरेना पहिलो खेलमै पराजित
सेरेना पहिलो खेलमै पराजित
Shine Resunga development bank
हट–शटहट–शट
अन्जना राना मगर फुटबल खेलाडी अन्जना राना मगर Weight 52 kg Height 1.61 ft Birthday Aug 18
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया निशान्त श्रेष्ठ
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2022 Web Design by : SoftNEP