• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बुधबार, असार १५, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
भलिबल भलिबल
  • गृहपृष्ठ
  • भलिबल
umbro
भलिबल संघको बैठक ७ एजेण्डामा केन्द्रित
खेलपाटी संवाददाता
शनिबार, जेठ २१, २०७९ खेलपाटी संवाददाता
भलिबल संघको बैठक ७ एजेण्डामा केन्द्रित

पोखरा । नेपाल भलिबल संघको केन्द्रिय कार्यसमितिको सातौ पुर्ण बैठक सात वाटा एजेण्डामा केन्द्रित हुने भएको छ । 
शनिबार पोखरामा सुरु हुने बैठकमा निर्वाचन सहित मुख्य सात एजेण्डामा छलफल हुने नेपाल भलिबल संघकी केन्द्रिय उपाध्यक्ष निरोज मास्केले बताइन् । 

संघको बिधान  अनुसार अब नयाँ कार्यसमिति चयनका लागी निर्वाचन गर्नु  पर्नेछ ।

पोखरामा हुने बैठकले संघको निर्वाचन मिति र निर्वाचनमा आउने प्रतिनिधि लगायतको बारेमा निर्णय गर्ने तयारी गरेको छ । 

उपाध्यक्ष निरोज मास्केका पोखरामा आज सुरु भएको बैठकमा २०७६ बैशाख देखि २०७९ बैशाख सम्मको कार्यक्रम प्रतिबेदन, कोषाध्यक्षको आर्थिक प्रतिबेदन तथा अनुमोदन, ६ औ एनभिए लिगको समिक्षा, प्रथम साउथ एशियन महिला प्रतियोगिता २०२२, बिधान संशोधन मस्यौदा समिति गठन,  जिल्ला, प्रदेश भलिबल संघ गठनको लागी प्रतिनिधि छनोट, प्रदेश र जिल्ला भलिबल संघ गठन, केन्द्रिय कार्यसमितिको निर्वाचन मिति घोषणा, रेफ्री तथा क्लबले दिएको निवेदन, बिबाद तथा २०७९- ८० को लागि लेखा परीक्षक नियुक्ति सम्बन्धमा छलफल हुनेछ ।

भलिबल संघको बर्तमान कार्यसमितिको २ बर्ष अघि कार्यकाल सकिसकेको थियो । कोरोनाका कारण संघको निर्वाचन प्रभावित भएको थियो ।  

अब नयाँ नेतृत्व चयनका लागि पोखरा बैठकले तीब्र गतिमा प्रक्रिया सुरु गर्ने नेपाल भलिबल संघका केन्द्रिय सदस्य दिपक जिएमले बताए ।

kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुलिस र एपीएफको विजयी सुरुआत
पुलिस र एपीएफको विजयी सुरुआत
बाग्मती प्रदेश न्यु डायमन्ड कप भलिबल भोलिबाट
बाग्मती प्रदेश न्यु डायमन्ड कप भलिबल भोलिबाट
बैरागीको अध्यक्षतामा लुम्बिनी प्रदेश भलिबल संघ गठन
बैरागीको अध्यक्षतामा लुम्बिनी प्रदेश भलिबल संघ गठन
न्यू डायमन्डलाई उपाधि
न्यू डायमन्डलाई उपाधि
महेन्द्र रत्नलाई उपाधि
महेन्द्र रत्नलाई उपाधि
फाइनलमा न्यू डायमन्ड र परोपकार भिड्ने
फाइनलमा न्यू डायमन्ड र परोपकार भिड्ने
ad
kamana
Lining Nepal
  • ताजा समाचार
  • खेल आज
नेपाली क्रिकेट टोली क्यानडा पुग्यो
नेपाली क्रिकेट टोली क्यानडा पुग्यो
एसियन कप आयोजकको दाबी पेशको म्याद थप
एसियन कप आयोजकको दाबी पेशको म्याद थप
डिफेन्डर बोटम्यान न्युकासलमा
डिफेन्डर बोटम्यान न्युकासलमा
नेम्वाङलाई कतार र जापान एफएको बधाई
नेम्वाङलाई कतार र जापान एफएको बधाई
सेरेना पहिलो खेलमै पराजित
सेरेना पहिलो खेलमै पराजित
Shine Resunga development bank
हट–शटहट–शट
अन्जना राना मगर फुटबल खेलाडी अन्जना राना मगर Weight 52 kg Height 1.61 ft Birthday Aug 18
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया निशान्त श्रेष्ठ
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2022 Web Design by : SoftNEP