• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
शनिबार, जेठ १४, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
भलिबल भलिबल
  • गृहपृष्ठ
  • भलिबल
umbro
प्रारम्भिक चरणमा ३५ खेलाडी छनोट
खेलपाटी संवाददाता
मंगलबार, वैशाख २७, २०७९ खेलपाटी संवाददाता
प्रारम्भिक चरणमा ३५ खेलाडी छनोट
फाइल तस्बिर

काठमाडौं ।  चीनको हाङ्गझाउमा आयोजना हुने १९ औं एसियाली खेलकुदका लागि नेपाल भलिबल संघले पहिलो चरणमा ३५ महिला खेलाडीको छनोट गरेको छ ।

संघका महासचिव जितेन्द्र बहादुर चन्दको संयोजकत्वमा गठित छनोट समितिले छैटौं आर.बि.बि.– एन.भि.ए. राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगबाट ३५ खेलाडी छनोट गरेको हो ।

पहिला चरणमा छनोट हुन सफल खेलाडीहरुमा प्रतिभा माली, शान्ति थारु, उषा भण्डारी, निरुता ठगुन्ना, सफिया पुन, सुनिता खड्का, संगम महतो, कविता भट्ट, मनिषा चौधरी, सलिना श्रेष्ठ, अरुणा शाही, जानकी भण्डारी, प्रगती नाथ, सरस्वती जैशी, कामना बिष्ट, लक्ष्मी चन्द, पुनम चन्द र शान्तिकला तामाङ रहेका छन्  ।

त्यस्तै निशा चौधरी, पुजा थारु, कृपा अधिकारी, आरती सुवेदी, भावना डाँगी, सृष्टि खड्गी, कमला पुन, सरस्वती कट्टेल, रीमा कुँवर, बालमिका आचार्य, भुवनेश्वरी चन्द, एन्जिला प्रधान, सलिना बुढामगर, रेश्मा भण्डारी, हिरा केसी, उषा बिष्ट र मनिषा खाँड अटाएका छन् ।

महासचिव चन्दको संयोजकत्वमा हिमाल दाहाल (उपनिर्देशक, तालिम तथा प्रशिक्षण विभाग), प्रज्वल बहादुर सिंह (मुख्य प्रशिक्षक), जगदिश भट्ट (प्रशिक्षक) र भरत यादव (प्रशिक्षक) सहितको छनोट समितिले पहिलो चरणका लागि खेलाडी छनोट गरेको हो ।

एसियन गेम्स स्थगित भईसकेको छ  । कोरोना भाईरसको महामारीको कारण एसियन गेम्स स्थगित गरिएको हो ।

यस अघि एसियन गेम्स भदौ २५ देखि असोज ९ गतेसम्म हुने तालिका रहेको थियो ।

नेपालले एसियन गेम्समा २३ खेलमा प्रतिस्पर्धा गर्ने निर्णय गरिसकेको थियो ।  

 

kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जावलाखेलले मनायो भलिबल दिवस
जावलाखेलले मनायो भलिबल दिवस
भलिबल दिवस आज, विविध कार्यक्रम गरेर मनाईदै
भलिबल दिवस आज, विविध कार्यक्रम गरेर मनाईदै
उषा र कामनाले माल्दिभ्सको लिग खेल्ने
उषा र कामनाले माल्दिभ्सको लिग खेल्ने
एनभीए भलिबल : संगम र धनबहादुर सर्वोत्कृष्ट 
एनभीए भलिबल : संगम र धनबहादुर सर्वोत्कृष्ट 
हेल्प नेपाललाई हराउँदै आर्मी च्याम्पियन
हेल्प नेपाललाई हराउँदै आर्मी च्याम्पियन
पुलिसलाई हराउँदै आर्मी च्याम्पियन  
पुलिसलाई हराउँदै आर्मी च्याम्पियन  
ad
kamana
Lining Nepal
  • ताजा समाचार
  • खेल आज
रियललाई हराउन लिभरपुल दबाबमा
रियललाई हराउन लिभरपुल दबाबमा
प्रिन्सको वरीयता खस्कियो
प्रिन्सको वरीयता खस्कियो
उपाधिका लागि लिभरपुल र रियल भिड्दै
उपाधिका लागि लिभरपुल र रियल भिड्दै
नेपालले आज टिमोर लिस्टेसँग खेल्दै
नेपालले आज टिमोर लिस्टेसँग खेल्दै
कोन्टे टोटेनहममै रहने  
कोन्टे टोटेनहममै रहने  
Shine Resunga development bank
हट–शटहट–शट
अन्जना राना मगर फुटबल खेलाडी अन्जना राना मगर Weight 52 kg Height 1.61 ft Birthday Aug 18
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया निशान्त श्रेष्ठ
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2022 Web Design by : SoftNEP