• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
शनिबार, जेठ १४, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
भलिबल भलिबल
  • गृहपृष्ठ
  • भलिबल
umbro
टाइगरलाई हराउँदै आर्मी दोस्रो स्थानमा
खेलपाटी संवाददाता
बिहीबार, पुस २९, २०७८ खेलपाटी संवाददाता
टाइगरलाई हराउँदै आर्मी दोस्रो स्थानमा

पोखरा । त्रिभुवन आर्मी क्लबले दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ दोस्रो जित निकालेको छ ।

पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा बिहीबार टाइगर ग्रुप पोखरालाई ३-० को सोझो सेटमा हराउँदै आर्मीले दोस्रो जित निकालेको हो ।

आर्मीले टाइगरमाथि २५-२२, २५-१९ र २६-२४ को जित निकालेको हो ।

यस जितसँगै आर्मीले ३ खेलमा ६ अंक जोडेको छ । आर्मी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

टाइगरको यो लगातार तेस्रो हार हो ।

महिलातर्फ नै न्यु डायमण्ड र नेपाल पुलिसबीचको खेल भने स्थगित भएको छ । खराब प्रकाशको कारण चौंथो सेट चलिरहदा खेल स्थगित गरिएको हो ।

यस खेलमा न्यु डायमण्ड २-१ ले अघि रहेको छ । चौंथो सेटमा पुलिस ११-८ ले अघि रहेको छ ।

आयोजकले दुबै टोलीसँग छलफल गरेर बाँकी खेलको टुंगो लगाउने छन् । 

टाइगर ग्रुप अफ पोखराको आयोजनामा जारी प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ५ गरी कुल १० टिमको सहभागिता रहेको छ ।

राउण्ड रोविन लिगको आधारमा जारी प्रतियोगिताको महिला र पुरुष उपाधि विजेता टिमले समान ३÷३ लाख, उपविजेता टिमले १ लाख ५० हजार, तेस्रो हुने टिमले समान ७५ हजार र सान्त्वना हुने टिमले ३५ हजार प्राप्त गर्नेछन् ।

त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट खेलाडीलाई समान २५÷२५ हजार तथा हरेक विधाका उत्कृष्ट खेलाडीहरुलाई समान १०÷१० हजारसहित ट्रफी प्रदान गरिने छ  ।

kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जावलाखेलले मनायो भलिबल दिवस
जावलाखेलले मनायो भलिबल दिवस
भलिबल दिवस आज, विविध कार्यक्रम गरेर मनाईदै
भलिबल दिवस आज, विविध कार्यक्रम गरेर मनाईदै
उषा र कामनाले माल्दिभ्सको लिग खेल्ने
उषा र कामनाले माल्दिभ्सको लिग खेल्ने
प्रारम्भिक चरणमा ३५ खेलाडी छनोट
प्रारम्भिक चरणमा ३५ खेलाडी छनोट
एनभीए भलिबल : संगम र धनबहादुर सर्वोत्कृष्ट 
एनभीए भलिबल : संगम र धनबहादुर सर्वोत्कृष्ट 
हेल्प नेपाललाई हराउँदै आर्मी च्याम्पियन
हेल्प नेपाललाई हराउँदै आर्मी च्याम्पियन
ad
kamana
Lining Nepal
  • ताजा समाचार
  • खेल आज
प्रिन्सको वरीयता खस्कियो
प्रिन्सको वरीयता खस्कियो
उपाधिका लागि लिभरपुल र रियल भिड्दै
उपाधिका लागि लिभरपुल र रियल भिड्दै
कोन्टे टोटेनहममै रहने  
कोन्टे टोटेनहममै रहने  
लिभरपुलविरुद्ध रियल मड्रिड : तथ्यांक के भन्छ ?
लिभरपुलविरुद्ध रियल मड्रिड : तथ्यांक के भन्छ ?
बैंगलोरलाई हराउँदै राजस्थान फाइनलमा
बैंगलोरलाई हराउँदै राजस्थान फाइनलमा
Shine Resunga development bank
हट–शटहट–शट
अन्जना राना मगर फुटबल खेलाडी अन्जना राना मगर Weight 52 kg Height 1.61 ft Birthday Aug 18
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया निशान्त श्रेष्ठ
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2022 Web Design by : SoftNEP