• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
मगलवार, चैत्र ३१, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
भलिबल
  • गृहपृष्ठ
  • भलिबल
आदीअवादी महिला लिग भलिबल : चितवन टाईग्रेस च्याम्पियन
64x64
बुधवार, आश्विन १७, २०७५ खेलपाटी संवाददाता

काठमाडौं । चितवन टाईग्रेसले आदीअवादी महिला लिग भलिबलको उपाधि जितेको छ ।

बुधबार भएको फाइनलमा सशत्र प्रहरीको एपीएफ क्लबलाई ३ - ० को सोझो सेटमा हराएर चितवन च्याम्पियन बनेको हो ।

त्रिपुरेश्वरस्थित राखेप कबर्डहलमा चितवनले एपीएफलाई २५ - २०, २५ - १७ र २५-१५ को सेटमा पराजित गर्यो ।

उपाधिसंगै चितवनले ६ लाख प्राप्त गरेको छ । उपविजेता बनेको एपीएफले ३ लाखमा चित्त बुझायो ।

यसअघि सेमिफाइनलमा चितवनले नेपाल पुलिस क्लब र एपीएफले न्युडायमण्डलाई हराएर फाइनलमा भेट पक्का गरेको थियो । 

प्रतियोगितामा न्युडायमण्ड एकेडमीले तेस्रो स्थान हासिल गर्यो । तेस्रो भएको न्युडायमण्डले १ लाख ५० हजार प्राप्त गर्यो ।

 

तेस्रो स्थानको लागि भएको खेलमा न्युडायमण्डले पुलिसमाथि २५-१८,२५-२१ र २५ - १९ को जित निकालेको थियो ।

प्रतियोगितामा चितवनकी अरुणा शाही उत्कृष्ट खेलाडी घोषित भईन् । अरुणाले एक थान स्कुटर र नगद ५० हजार प्राप्त गरेकी छिन् ।

नेपाल भलिबल संघ र आदीअवादी फाउन्डेसनको आयोजनामा भएको प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गरेका थिए  ।

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार
वर्ष समिक्षा : आकार खोज्दै भलिबल
बागलुङ कप भलिबल : हिमरेस्मी स्कुललाई उपाधि
पासाङ ल्हामुकाे स्मृतीमा भलिबल प्रतियोगिता हुने
'नेपाली खेलाडी एसियन गेम्समा जान सक्छन्'
एनभीए क्लब च्याम्पियनसिपका ५ दृष्य
‘डर र दुखाईलाई जितेर खेल्दैछु’
  • ताजा समाचार
  • खेल आज
हिरा र समिक्षाको सफल शल्यक्रिया
नेपाल आईपुगे मलेसियाको टिम
त्रिकोणात्मक सिरिजको खेल समय परिवर्तन
नेपाल आईपुगे नेदरल्यान्ड्स टिम
राणा र थापालाई खेलकुद पत्रकारिता सम्मान
हट–शट
उषा भण्डारी भलिबल खेलाडी Weight 60 kg Height 5.8 ft Birthday 15 Jun
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
वरिष्ठ संवाददाता जितु साउँद
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP