• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
मगलवार, चैत्र ३१, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
भलिबल
  • गृहपृष्ठ
  • भलिबल
आदीअवादी महिला लिग : सेमिफाईनलका दुई खेल आज
64x64
मगलवार, आश्विन १६, २०७५ खेलपाटी संवाददाता

काठमाडौं । आदीअवादी महिला लिग भलिबलको सेमिफाईनलका खेल आज हुदैछ । काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा हुने पहिलो खेलमा चितवन टाईगर्स र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

दोस्रो सेमिफाईनलमा विगागीय टिम एपीएफ र न्यु डायमण्ड एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ । समुह एको खेलमा चितवनले न्युडायमण्ड र आर्मीलाई पराजित गर्दै समुह विजेताको रुपमा अन्तिम चारमा पुगेको थियो । सो समुहको उपविजेता न्यु डायमण्ड भएको थियो ।

समुह बीको अर्को खेलमा एपीएफले पुलिस र पोखरालाई हराउदै सेमिफाईनल पुगेको थियो । सो समुहमा पुलिस उपविजेता बनेको थियो ।

भलिबलको इतिहासमा सर्वाधिक पुरस्कार राखीको एभिएल बिजेताले ६ लाख नगद प्राप्त गर्ने छ । त्यस्तै उपबिजेताले ३ लाख र तेश्रो हुनेले १ लाख ५० हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान स्कुटर र नगद ५० हजार प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
वर्ष समिक्षा : आकार खोज्दै भलिबल
बागलुङ कप भलिबल : हिमरेस्मी स्कुललाई उपाधि
पासाङ ल्हामुकाे स्मृतीमा भलिबल प्रतियोगिता हुने
'नेपाली खेलाडी एसियन गेम्समा जान सक्छन्'
एनभीए क्लब च्याम्पियनसिपका ५ दृष्य
‘डर र दुखाईलाई जितेर खेल्दैछु’
  • ताजा समाचार
  • खेल आज
हिरा र समिक्षाको सफल शल्यक्रिया
नेपाल आईपुगे मलेसियाको टिम
त्रिकोणात्मक सिरिजको खेल समय परिवर्तन
नेपाल आईपुगे नेदरल्यान्ड्स टिम
राणा र थापालाई खेलकुद पत्रकारिता सम्मान
हट–शट
उषा भण्डारी भलिबल खेलाडी Weight 60 kg Height 5.8 ft Birthday 15 Jun
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
वरिष्ठ संवाददाता जितु साउँद
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP