• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
मगलवार, चैत्र ३१, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
भलिबल
  • गृहपृष्ठ
  • भलिबल
दिल र प्रकाशको जोडी च्याम्पियन
64x64
शनिवार, आश्विन १३, २०७५ खेलपाटी संवाददाता

काठमाडौं । विभागीय त्रिभुवन आर्मी क्लबका दिल सुनार र प्रकाश थापाको जोडी ओप्स टु ‘ए’ साइड पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेका छन् ।

शनिबार भएको फाइनल खेलमा दिल र प्रकाशको जोडीले आयोजक ढोरपाटन क्लबका मनवीर छन्त्याल र सोभित रानाका जोडीलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा पहिलो सेटमा दिल र प्रकाशको जोडीले पहिलो सेटमा १५–१२ को जित निकालेको थियो । दोस्रो सेटमा आर्मीको जोडी ११–१५ ले पछि पर्यो। त्यसपछिको दुवै सेटमा आर्मीको जोडीले १५–१० र १६–१४ को जित निकाल्न सफल भयो ।

हेम छन्त्याल र महेन्द्र शेरचनको जोडीले महेन्द्र छन्त्याल र देवेन्द्र श्रीषको जोडीलाई ३–० को सेटमा पराजित गर्दै तेस्रो स्थान हात पार्यो ।

उपाधिसँगै दिल र प्रकाशको जोडीले ४० हजार रुपैया प्राप्त गरेका छन् । दोस्रो स्थानमा चिक्त बुझाएका मनवीर सोभितको जोडीले २० हजार तथा तेस्रो भएको हेम छन्त्याल र महेन्द्र शेरचनको जोडीले ५ हजार रुपैया प्राप्त गर्यो ।

अर्गानाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) को मुख्य प्रायोजनमा ढोरपाटन क्लबले आयोजना गरेको प्रतियोगितामा ३२ टोलीले १० गतेबाट प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
वर्ष समिक्षा : आकार खोज्दै भलिबल
बागलुङ कप भलिबल : हिमरेस्मी स्कुललाई उपाधि
पासाङ ल्हामुकाे स्मृतीमा भलिबल प्रतियोगिता हुने
'नेपाली खेलाडी एसियन गेम्समा जान सक्छन्'
एनभीए क्लब च्याम्पियनसिपका ५ दृष्य
‘डर र दुखाईलाई जितेर खेल्दैछु’
  • ताजा समाचार
  • खेल आज
हिरा र समिक्षाको सफल शल्यक्रिया
नेपाल आईपुगे मलेसियाको टिम
त्रिकोणात्मक सिरिजको खेल समय परिवर्तन
नेपाल आईपुगे नेदरल्यान्ड्स टिम
राणा र थापालाई खेलकुद पत्रकारिता सम्मान
हट–शट
उषा भण्डारी भलिबल खेलाडी Weight 60 kg Height 5.8 ft Birthday 15 Jun
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
वरिष्ठ संवाददाता जितु साउँद
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP