• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
मगलवार, चैत्र ३१, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
भलिबल
  • गृहपृष्ठ
  • भलिबल
राष्ट्रिय भलिबल टोलीका सदस्य मन बहादुर हङकङ जाँदै
64x64
शुक्रवार, आश्विन १२, २०७५ खेलपाटी संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टोलीका सदस्य मन बहादुर श्रेष्ठले हङकङमा हुने भलिबल प्रतियोगिता खेल्ने भएका छन् । हङकङमा आयोजना हुने दशौं पुरुष भलिबल प्रतियोगिता खेल्न मन बहादुर शुक्रबार त्यसतर्फ प्रस्थान गर्ने छन् । 

घान्द्रुक समाज हङकङको आयोजना हुने प्रतियोगितामा मन बहादुरले आयोजक टोलीबाट खेल्नेछन् ।  मन बहादुरले घान्द्रुकले प्रतियोगिताको लागि बोलाएपछि हङकङ जान लागेको खेलपाटीलाई बताए । मन बहादुर शुक्रबार राति ११ बजे हङकङ प्रस्थान गर्ने छन् । 

त्रिभुवन आर्मी क्लबका कप्तान समेत रहेका मन बहादुर ओपन स्पाईकर हुन् । मन बहादुरले गत बर्ष पनि यस प्रतियोगिता खेलेका थिए । उनी उत्कृष्ट खेलाडी समेत चुनिएका थिए । गत वर्ष उनको टिम घान्द्रुकले उपाधि जितेको थियो ।

चुनमुन बटरफ्लाईस्थित भलिबल प्ले ग्राउन्डमा हुने प्रतियोगिता आगामी आइतबार हुनेछ । प्रतियोगितामा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । 

यस प्रतियोगितामा पछिल्लो समय नेपाली राष्ट्रिय टोलीका सदस्यहरुले बर्षेनी विभिन्न क्लबबाट खेल्दै आएका छन् । यस प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीका पुर्व सदस्य संजय अर्याल पर्वत क्लबबाट खेल्दैछन् । यस्तै सुमित श्रेष्ठ आधिखोला क्लबबाट खेल्नेछन् । 

Image may contain: 12 people, people smiling, text

प्रतिक्रिया दिनुहोस्
थप समाचार
वर्ष समिक्षा : आकार खोज्दै भलिबल
बागलुङ कप भलिबल : हिमरेस्मी स्कुललाई उपाधि
पासाङ ल्हामुकाे स्मृतीमा भलिबल प्रतियोगिता हुने
'नेपाली खेलाडी एसियन गेम्समा जान सक्छन्'
एनभीए क्लब च्याम्पियनसिपका ५ दृष्य
‘डर र दुखाईलाई जितेर खेल्दैछु’
  • ताजा समाचार
  • खेल आज
हिरा र समिक्षाको सफल शल्यक्रिया
नेपाल आईपुगे मलेसियाको टिम
त्रिकोणात्मक सिरिजको खेल समय परिवर्तन
नेपाल आईपुगे नेदरल्यान्ड्स टिम
राणा र थापालाई खेलकुद पत्रकारिता सम्मान
हट–शट
उषा भण्डारी भलिबल खेलाडी Weight 60 kg Height 5.8 ft Birthday 15 Jun
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
वरिष्ठ संवाददाता जितु साउँद
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP