• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
सोमवार, चैत्र ३०, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
भलिबल
  • गृहपृष्ठ
  • भलिबल
ठुलोदुर्लुङ युवा क्लबलाई उपाधि
64x64
आइतवार, फाल्गुन १६, २०७७ खेलपाटी संवाददाता

काठमाडौं । ठुलोदुर्लुङ युवा क्लबले प्रथम महांकाल च्याम्पियनसिप अन्तर वडा भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

ललितपुरस्थित महांकाल गाउँपालिकामा भएको फाइनलमा कालेश्वर वडा-४ लाई हराउँदै ठुलोदुर्लुङ च्याम्पियन बनेको हो ।

यस्तै प्रतियोगितामा गोटिखेल जनहित क्लब तेस्रो र मनिखेल वडा चौंथो भयो ।

प्रतियोगिताको विजेताले ३० हजारसहित मेडल कप र प्रमाणपत्र प्राप्त गर्यो । यस्तै दोस्रो हुनेले १५ हजार, तेस्रो हुनेले १० हजार प्राप्त गर्दा चौथो हुनेले ५ हजार पुरस्कार प्राप्त गरे ।

No description available.

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी दमन केसी चुनिए । उनले ३ हजार प्राप्त गरे ।

प्रतियोगितामा राम बहादुर तामाङ भाग्यमानी दर्शक बन्दै ३ हजार प्राप्त गरे ।

महांकाल सामाजिक स्पोर्ट्स क्लबले आयोजना गरेको प्रतियोगितामा ७ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिताको उद्घाटन महांकाल गाउँपालिका अध्यक्ष रामचन्द्र दाहालले गरेका थिए ।

प्रतियोगिताका विजेतालाई प्रमुख अतिथि महांकाल गाउँपालिका उपाध्यक्ष कमला लामा लगायतले पुरस्कृत गरे ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस्
थप समाचार
बागलुङ कप भलिबल : हिमरेस्मी स्कुललाई उपाधि
पासाङ ल्हामुकाे स्मृतीमा भलिबल प्रतियोगिता हुने
'नेपाली खेलाडी एसियन गेम्समा जान सक्छन्'
एनभीए क्लब च्याम्पियनसिपका ५ दृष्य
‘डर र दुखाईलाई जितेर खेल्दैछु’
'पसिनाको फल प्राप्त भयो'
  • ताजा समाचार
  • खेल आज
पीएसएलको बाँकी खेल जुन १ बाट
आईपीएल - राजस्थान र पन्जाब भिड्दै
इन्टरलाई ११ अंकको अग्रता
बराबरीमा रोकिएको एट्लेटिको शीर्षमा
आर्सनलको सहज जित
हट–शट
उषा भण्डारी भलिबल खेलाडी Weight 60 kg Height 5.8 ft Birthday 15 Jun
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
वरिष्ठ संवाददाता जितु साउँद
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP