• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
सोमवार, चैत्र ३०, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
भलिबल
  • गृहपृष्ठ
  • भलिबल
'दक्ष जनशक्ति उत्पादनका लागि रेफ्री कोर्स'
64x64
बिहिवार, फाल्गुन १३, २०७७ खेलपाटी संवाददाता

काठमाडौं । ढोरपाटन भलिबल क्लबको आयोजनामा मंगलबारबाट प्रादेशिक भलिबल रेफ्री कोर्स जारी छ ।

बसपार्कस्थित ढोरपाटनको मैदानमा संचालन भईरहेको कोर्समा विभिन्न जिल्लाका १ सय ५ रेफ्रीहरुको सहभागिता रहेको छ ।

नेपाल भलिबल संघको स्वीकृतिमा क्लबले कोर्सको आयोजना गरेको हो ।

कोर्सको मुख्य उदेश्य भलिबलका दक्ष जनशक्ति उत्पादन गर्नु रहेको छ ।

ढोरपाटन क्लबका अध्यक्ष तथा नेपाल भलिबल संघका सचिव मानवीर छन्त्यालले भलिबल विकासको लागि कोर्स सञ्चालन गरिएको बताए ।

‘भलिबल विकासको लागि दक्ष जनशक्ति अतिआवश्यक छ । जब गाउँगाउँमा रेफ्री र प्रशिक्षक पुर्याउन सकिन्न तबसम्म भलिबलमा विकास गर्न कठिनाई पर्छ । कोर्सको उदेश्य भलिबलमा दक्ष जनशक्ति उत्पादन गर्ने छ ।’ छन्त्यालले भने ।

अध्यक्ष छन्त्यालले विभिन्न कठिनाईका बाबजुत पनि कार्यक्रम सञ्चालन गर्न सफल भएको बताए ।

‘काम गर्न त गाह्रो छ । यो संघले गर्नुपर्ने हो, जिल्ला, प्रदेश वा केन्द्रीय संघले गर्नुपर्ने हो तर यसमा अनुभव भएकाले अझ राम्रो गर्न सक्छौं कि भन्ने हिसाबले गर्यौं,’ उनले भने, ‘काम गर्नलाई कठिनाई भएतापनि भलिबल विकासमा साथ दिन पाउदा निकै खुशी छौ ।’

भलिबल संघको साथ भएमा आउदो दिनमा पनि यसलाई निरन्तरता दिने उनले बताए ।

‘सबैले हामीलाई विश्वास गरेर यहाँ आउनुभएको छ । यदि नेपाल भलिबल संघले हामीलाई विश्वास गर्यो भने यसलाई निरन्तरता दिन्छौ,’ छन्त्यालले थपे, ‘भलिबल विकासको लागि अरुले गर्दा नि हामी खुशी हुनुपर्छ र हामीले गर्दा नि तपाईहरु खुशी हुनुपर्छ । सबैले हातेमालो गरे भलिबलको विकासतर्फ अघि बढ्नुपर्छ । ढोरपाटनको तर्फबाट के कति गर्न सक्छु गर्नेछु ।’

प्रादेशिक भलिबल रेफ्री कोर्समा अन्तराष्ट्रिय रेफ्री गौतम लासिबाले प्रशिक्षण दिईरेका छन् ।

यस्तै भिआइएसका संयोजक विजय बादे, एसियन रेफ्री विजय केसी र विकास गुरुङ तथा अन्तराष्ट्रिय रेफ्री कुल बहादुर रानाले पनि प्रशिक्षण दिने छन् ।

फिल्ड रेफ्रीमा खुम गाउले र अशोक थापा छन् ।

कोर्समा पूर्व भलिबल प्रशिक्षक कपिल श्रेष्ठले पनि कक्षा लिनेछन् ।

रेफ्री कोर्सको परीक्षा सैद्धान्तिक र व्यवहारिकको आधारमा लिइनेछ ।

No description available.

प्रतिक्रिया दिनुहोस्
थप समाचार
पासाङ ल्हामुकाे स्मृतीमा भलिबल प्रतियोगिता हुने
'नेपाली खेलाडी एसियन गेम्समा जान सक्छन्'
एनभीए क्लब च्याम्पियनसिपका ५ दृष्य
‘डर र दुखाईलाई जितेर खेल्दैछु’
'पसिनाको फल प्राप्त भयो'
प्रतिभा र विनित सर्वाेत्कृष्ट
  • ताजा समाचार
  • खेल आज
पीएसएलको बाँकी खेल जुन १ बाट
आईपीएल - राजस्थान र पन्जाब भिड्दै
इन्टरलाई ११ अंकको अग्रता
बराबरीमा रोकिएको एट्लेटिको शीर्षमा
आर्सनलको सहज जित
हट–शट
उषा भण्डारी भलिबल खेलाडी Weight 60 kg Height 5.8 ft Birthday 15 Jun
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
वरिष्ठ संवाददाता जितु साउँद
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP