• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
सोमवार, फाल्गुन १७, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
भलिबल
  • गृहपृष्ठ
  • भलिबल
मनास्लुलाई प्रभातेश्वर पुरुष भलिबलको उपाधि
64x64
शनिवार, माघ ३, २०७७ रमेश सुवेदी

काठमाडौं । पहिलो संस्करणको प्रभातेश्वर पुरुष भलिबल कपको उपाधि मनास्लु भलिबल ट्रेनिङ सेन्टरले जितेको छ ।

शनिबार भएको फाईनल खेलमा महाकाल भलिबल क्लबलाई पराजित गर्दै मनास्लुको ए टिमले उपाधि जितेको हो ।

पहिलो सेट २१–२५ ले गुमाएपनि लगातार तीन सेटमा जित निकाल्दै मनास्लुले उपाधिमाथि कब्जा गर्यो ।

बसपार्कको टिम मनास्लुले चन्द्रागिरी नगरपालिकाको महाकाललाई २१–२५, २५–२०, २५–१४ र २५–१४ को सेटमा हरायो ।

उपाधि सहित मनास्लुले १ लाख रुपैयाँ प्राप्त गर्यो । उपविजेता महाकालले ५० हजार रुपैयाँमा चित्त बुझायो । फाईनलमा उत्कृष्ट खेल प्रर्दशन गरेका अशोक श्रेष्ठ म्यान अफ दी म्याच घोषित भए ।

विधागततर्फको पुरस्कारमा मनास्लुको वर्चस्व रह्यो । उत्कृष्ट सर्भरमा मनास्लुका आशिष श्रेष्ठ, उत्कृष्ट ब्लकरमा बिशाल सिंह ठकुर, उत्कृष्ट सेटरमा दिवस आलेमगर र उत्कृष्ट डिफेन्डरमा पारसमान गुरुङ्ग घाेषित भए । महाकालका ललित खत्री प्रतियोगिताकाे उत्कृष्ट स्पाईकर चुनिए ।

No description available.

मनास्लुलाई उपाधि जिताएका मिलन चन्द ठकुरी प्रतियाेगिताकाे सर्वोकृष्ट खेलाडी चुनिए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

शनिबारनै भएको पहिलो खेलमा ढोरपाटन भलिबल क्लबलाई पराजित गर्दै पोखराको शान्त सेकेन्डरी स्कुल तेस्रो बन्यो । तेस्रो बनेको शान्त पोखराले २५ हजार रुपैयाँ प्राप्त गर्यो ।

No description available.

पुस २५ गतेबाट सञ्चालित प्रतियोगितामा १६ टिम सहभागी थिए । सहभागी टिमलाई चार समूहमा विभाजन गरेर लिग कम नकआउटका आधारमा खेलाईएको थियो ।

कोरोनाका कारण प्रभावित बनेको घरेलु भलिबललाई चलायमान बनाउन प्रतियोगिताको आयोजना गरिएको प्रतियोगिताका संयोजक सुनिल महर्जनले बताए ।

No description available.

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रादेशिक भलिबल रेफ्री कोर्स सम्पन्न
ठुलोदुर्लुङ युवा क्लबलाई उपाधि
विधान स्पोर्ट्स र अर्चलबोट च्याम्पियन
भलिबलमा भविष्य खोज्दै राजन
प्रतिभाको ‘कमब्याक’
महेश स्मृति भलिबल : विधान स्पोर्ट्स र गलकोटको जित
  • ताजा समाचार
  • खेल आज
सहिद दल बहादुर र जन दुर्गा सुबेदी स्मृति कप भलिबल हुने
मान नपाएका माननीय
विलियम्सन र कमिन्स शीर्षमा
सातदोबाटोलाई श्री भगवतीको चुनौती
मिलानले रोमालाई हरायो
आरसीटीविरुद्ध टुसाल (लाईभ) स्थानः समयः
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
वरिष्ठ संवाददाता जितु साउँद
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP