• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
सोमवार, फाल्गुन १७, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
भलिबल
  • गृहपृष्ठ
  • भलिबल
कप्तान अरुणा सम्मानित
64x64
शनिवार, माघ ३, २०७७ खेलपाटी संवाददाता

पोखरा । नेपाली राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाही नगदसहित सम्मानित भएकी छिन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा पिपल्स च्वाइस अवार्ड जितेकी अरुणा शनिबार सम्मानित भएकी हुन् ।

गत पुस २८ गते काठमाडौंमा आयोजित अवार्ड कार्यक्रममा अरुणा कप्तान रहेकी महिला भलिबल टिमले 'टिम अफ दि इयर' अवार्ड समेत प्राप्त गरेको थियो ।

कार्यक्रममा गण्डकी प्रदेश सरकारले अरुणालाई प्रोत्साहन स्वरुप नगद १ लाखबाट सम्मान गरेको हो ।
गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले अरुणालाई १ लाखको चेक प्रदान गरिन् ।

कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री पुनले अरुणालाई बधाई दिंदै मन्त्रालयले प्रदेश खेलकुदको विकासका लागि प्रतिवद्ध भएको बताईन् ।

पुनले कोरोनाका कारण मन्त्रालयको ध्यान नागरिक स्वास्थ्यमा केन्द्रित रहेकाले अन्य काममा ध्यान पुग्न नसकेको बताइन । यद्यपि मन्त्रालयको आर्थिक क्षमताले भ्याएसम्म विकासको कार्यलाई अघि बढाएको उनले दाबी गरिन् ।

यस्तै पुनले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि पोखरा रंगशालाको संरक्षण गर्न मन्त्रालयले सक्दो सहयोग गर्ने बताएकी छिन् ।

सोही कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य राजेश कुमार गुरुङले व्यक्तिगत रुपमा अरुणालाई नगद ११ हजार सहयोग गरेका छन् ।


त्यस्तै अरुणा शाही जिताउ अभियान अन्तर्गत बचत रकम अरुणालाई हस्तान्तरण गरिएको छ ।

अभियान अन्तर्गत बचत रकम ३ लाख ७३ हजार ७ सय ५ रुपैयाँ र प्रदेश सरकारको प्रोत्साहन बापत प्राप्त नगद १ लाख सहित ४ लाख ७३ हजार ७ सय ५ रुपैयाँ अरुणालाई हस्तान्तरण गरिएको हो ।

भलिबल प्रतियोगितामा टिकट बिक्रीबाट २ लाख ५३ हजार गरि कुल १६ लाख ७३ हजार सात सय पाँच रुपैयाँ संकलन भएको नेपाल भलिबल संघका सल्लाहकार एवम वरिष्ठ कानुनी अधिकृत नारायण प्रसाद शर्माले जानकारी दिए ।

अभियान अन्तर्गत ई–सेवा भोटिङका लागि १० लाख, भलिबल खेल व्यवस्थापनका लागि २ लाख ७० हजार र अन्य खर्च गरि कूल १३ लाख खर्च गरिएको जानकारी दिंदै सल्लाहकार शर्माले अरुणालाई जिताउन प्रतिवद्धता भएको रकम ८१ हजार ७ सय ५ रुपैयाँ संकलन हुन बाँकि रहेको समेत जानकारी दिए ।

कार्यक्रममा अरुणाले अवार्ड जितेकोमा आभार व्यक्त गरिन् ।

'स्पोर्ट्स अवार्ड जस्तो गरिमा बोकेको अवार्ड जिताउन सबैले खेलेको भूमिका र सद्भावका लागि आभार व्यक्त गर्छु । यो जितले अझै जिम्मेवारी थपेको छ,' उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
सिन्धुपाल्चोकमा जिल्ला स्तरीय भलिबल हुने
सहिद दल बहादुर र जन दुर्गा सुबेदी स्मृति कप भलिबल हुने
प्रादेशिक भलिबल रेफ्री कोर्स सम्पन्न
ठुलोदुर्लुङ युवा क्लबलाई उपाधि
विधान स्पोर्ट्स र अर्चलबोट च्याम्पियन
भलिबलमा भविष्य खोज्दै राजन
  • ताजा समाचार
  • खेल आज
गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणमा आर्थिक संकट, ११ करोड बढी ऋण
सिन्धुपाल्चोकमा जिल्ला स्तरीय भलिबल हुने
गौतमबुद्ध क्रिकेट रंगशालामा आफ्नो नामको कुर्सी राख्न पाईने
सहिद दल बहादुर र जन दुर्गा सुबेदी स्मृति कप भलिबल हुने
मान नपाएका माननीय
आरसीटीविरुद्ध टुसाल (लाईभ) स्थानः समयः
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
वरिष्ठ संवाददाता जितु साउँद
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP