• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बुधवार, फाल्गुन १९, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
भलिबल
  • गृहपृष्ठ
  • भलिबल
भलिबल प्रशिक्षण केन्द्रको नवनिर्मित तल्लाको उद्घाटन
64x64
सोमवार, पुष २७, २०७७ खेलपाटी संवाददाता
नयाँ तल्लाको उद्घाटन गर्दै प्रदेश सांसद जीवन खड्का । फाेटाे : खेलपाटी

काठमाडौं । ललितपुरस्थित जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको थप गरिएको नयाँ तल्लाको उद्घाटन गरिएको छ ।

सोमबार ललितपुरका प्रदेश सांसद जीवन खड्काले प्रशिक्षण केन्द्रको कार्यालय भवनको रुपमा बनेको नयाँ तल्लाको उद्घाटन गरेका हुन् ।

संसदीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत विकास कोषबाट अनुदान सहयोगमा प्रशिक्षण केन्द्रको भवन निर्माण गरिएको हो ।

खड्काको सांसद विकास कोषको अनुदान रकमबाट भवनको तल्ला थप गरिएको प्रशिक्षण केन्द्रले जनाएको छ । उद्घाटनसंगै प्रशिक्षण केन्द्रको कार्यालय नयाँ तल्लाबाट सञ्चालनमा आएको छ ।

भवनको उद्घाटन गर्दै सांसद खड्काले लामो विरासत बोेकेको प्रशिक्षण केन्द्रको विकासका लागि सांसद विकास कोषको रकम सहयोग गरिएको बताए । उनले निर्माणाधिन अवस्थामा रहेको जावलाखेलको भलिबल कभर्ड हल देशकै उदाहरणिय बन्ने विश्वास ब्यक्त गरे ।

प्रशिक्षण केन्द्रका अध्यक्ष माधव खड्काले संस्थालाई थप व्यवस्थित बनाउँदै अघि बढ्न आवश्यक रहेको बताएका थिए । उनले प्रशिक्षण केन्द्रको भवन र कभर्डहल निर्माण गर्न प्रदेश सरकारले गरेको सहयोगका लागि धन्यवाद दिएका थिए ।

ललितपुरका प्रदेश सांसद खड्काले उपलब्ध गराएको २० लाख रुपैयाँमा ट्रेनिङ सेन्टरको कार्यालय तल्ला निर्माण गरिएको हो ।

प्रशिक्षण केन्द्रका महासचिव कुमार केसीले प्रदेश सरकारको २७ लाखको सहयोगमा कभर्डहलको दक्षिणतर्फको प्यारापिट निर्माण हुने प्रक्रियामा रहेको जानकारी दिए ।

बागमती प्रदेश सरकारकै सहयोगमा जावलाखेलमा भलिबलको एकमात्र कभर्डहल बन्ने क्रममा रहेको छ ।

आगामी बैशाखभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको कभर्डहललाई प्रदेश सरकारले २ करोड ४५ लाख रुपैयाँ प्रदान गरेको छ ।

नयाँ भवनकाे उद्घाटन कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष नारायण केसी र वडा नम्बर १३ का अध्यक्ष गणेश केसीको उपस्थिती रहेको थियो ।

यस्तै, राखेप बोर्ड सदस्य ईन्दिरा निरौला, भलिबल प्रशिक्षक कपिल किशोर श्रेष्ठ तथा प्रशिक्षण केन्द्रका सदस्यहरु निलम बज्राचार्य, अन्जु श्रेष्ठ र मनिदा शाही समेत कार्यक्रममा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
टिमको प्रशिक्षण सुरु गर्न ढिला नगरौँ - कप्तान शाही
सिन्धुपाल्चोकमा जिल्ला स्तरीय भलिबल हुने
सहिद दल बहादुर र जन दुर्गा सुबेदी स्मृति कप भलिबल हुने
प्रादेशिक भलिबल रेफ्री कोर्स सम्पन्न
ठुलोदुर्लुङ युवा क्लबलाई उपाधि
विधान स्पोर्ट्स र अर्चलबोट च्याम्पियन
  • ताजा समाचार
  • खेल आज
नेपाल र अष्ट्रेलियाबीचको खेल स्थगित
अफगानिस्तानमाथि जिम्बावेको सानदार जित
ह्वाइट हाउसको लगातार दोस्रो जित
विशाल र सुवास प्रि-क्वाटरफाइनलमा
सबिन चम्किदा खुमलटारको जित
खुमलटारविरुद्ध ब्वाइज युनियन (लाईभ) स्थानः समयः
नयाँबस्तीविरुद्ध टुसाल (लाईभ) स्थानः समयः
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
वरिष्ठ संवाददाता जितु साउँद
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP