• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बिहिवार, माघ ८, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
भलिबल
  • गृहपृष्ठ
  • भलिबल
भलिबलका धन र फुटबलका टंक जमदारमा बढुवा
64x64
बिहिवार, मंसिर १८, २०७७ खेलपाटी संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टिमका स्पाइकर धन बहादुर भट्ट नेपाली सेनाको जमदार पदमा बढुवा भएका छन् ।

त्रिभुवन आर्मी क्लबका स्पाइकर समेत रहेका धन बिहीबार सेनाको हवल्दारबाट जमदारमा बढुवा भएका हुन् ।

बढुवाको नियमित प्रक्रिया अनुसार जमदारमा बढुवा भएको धनले खेलपाटीलाई बताए ।

बिस २०७२ सालबाट राष्ट्रिय टिममा रहेका धन गत वर्ष नेपालमा सम्पन्न १३ औं सागमा टिमका मुख्य खेलाडी थिए ।

गोरखामा जन्मिएका धन एपीएफ क्लब हुँदै आर्मीमा प्रवेश गरेका हुन् ।

करारमा एपीएफबाट खेल्दै आएका धनले बिस २०७२ सालमा सेनाको प्राविधिकमा नाम निकाल्दै आर्मीको स्थायी खेलाडी बनेका थिए ।

यस्तै फुटबलका टंक बस्नेत पनि जमदारमा बढुवा भएका छन् ।

राष्ट्रिय टोलीका पूर्व मिडफिल्डर टंक आर्मीका क्लबमा मुख्य खेलाडी हुन् ।

धन र टंकलाई बिहीबार सेनाका प्राविधिक महासेनानी ईश्वर कुमार श्रेष्ठले दर्जान्ही चिन्ह प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
पोखरामा मुख्यमन्त्री कप भलिबल हुने
अन्तराष्ट्रिय स्तरको कभर्डहल बनाउने भलिबल संघको निर्णय
मनास्लुलाई प्रभातेश्वर पुरुष भलिबलको उपाधि
कप्तान अरुणा सम्मानित
प्रभातेश्वर पुरुष भलिबल : उपाधि भिडन्त आज
उपाधिका लागि महाकाल र एमभीटीसी भिड्ने
  • ताजा समाचार
  • खेल आज
यूईएफए 'टिम अफ दि इयर' मा रोनाल्डो र मेस्सी
फर्कियो घरेलु फुटबल !
राजस्थानको कप्तानी सामसनले गर्ने
हेटौडा भेट्रान्स र चाबहिल भेट्रान्सको जित
उपाधिका लागि आयोजक र मसुरिया भिड्ने
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
khelpati7@gmail.com

विज्ञापनका लागि ९८४४७५२०९६
marketing@khelpati⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत रोजिना केसी
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP