• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
भलिबल
  • गृहपृष्ठ
  • भलिबल
भलिबल दिवसमा औपचारिक कार्यक्रम नहुने
गिता राई
बुधबार, जेठ ७, २०७७ गिता राई
भलिबल दिवसमा औपचारिक कार्यक्रम नहुने

काठमाडौं । नेपाल भलिबल संघले यस वर्ष भलिबल दिवसमा कुनै औपचारिक कार्यक्रम नगर्ने भएको छ ।

नेपाल सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेपछि संघले जेठ ८ लाई भलिबल दिवसको रुपमा मनाउँदै आएको छ ।

तर, कोरोना भाईरसको संक्रमण फैलन नदिन मुलुक लकडाउनको अवस्थामा रहेको भन्दै संघले बिहिबार कुनै औपचारिक कार्यक्रम नगर्ने भएको हो ।

'कोरोनाको कारणले अहिले कुनै कार्यक्रम गर्ने अवस्था छैन । राष्ट्रिय र अन्तर्राष्ट्रिय कार्यक्रमहरु स्थगित भईसकेको छ । त्यसैले यस पटक भलिबल दिवसको दिन फेसबुक पेजबाट शुभकामना आदानप्रदान मात्र गर्ने छौँ,' संघका महासचिब जितेन्द्र बहादुर चन्दले खेलपाटीसँग भने ।

सरकारले भलिबललाई २०७४ साल जेठ ८ गते राष्ट्रिय खेलको मान्यता दिएको थियो । तर, सरकारले गत पुसमा मात्र औपचारिक रुपमा भलिबललाई राष्ट्रिय खेलको रुपमा खेलकुद विकास विधेयकमा समेटेको थियो ।

सरकारले राष्ट्रिय खेलको मान्यता दिएपछि संघले वार्षिक रुपमा भलिबल दिवस मनाउँदै आएको थियो ।

यस्तै महासचिब चन्दले कोरोनाको महामारी रोकिएर सामान्य अवस्था बनेपछि सामान्य कार्यक्रम गरिने समेत बताए ।

'नेपाल सरकार र राष्ट्रिय खेलकुद परिषद (राखेप) ले लकडाउन खोलेपछि र सामान्य अवस्था भएपछि सामान्य कार्यक्रम गरेर दिवस मनाउने छौँ,' चन्दले भने ।

कोरोनाकै कारण पाँचौं संस्करणको एनभीए राष्ट्रिय पुरुष-महिला क्लब भलिबल लिग अनिश्चितकालका लागि स्थगित भएको थियो । संघले प्रतियोगिता बैशाख २५ देखि जेठ १ गतेसम्म गर्ने तय गरेको थियो ।

कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै सरकारले गत चैत ११ बाट लकडाउन गर्दै आएको छ । लकडाउनको अवधि जेठ २० सम्म रहेको छ ।

कोरोनाको कारण नेपालमा २ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमितको संख्या ४०२ रहेको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एपिएफलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन
एपिएफलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन
एभरेस्ट महिला भलिबल लिग भदौ २० देखि
एभरेस्ट महिला भलिबल लिग भदौ २० देखि
एपिएफकी जस्ना उत्कृष्ट सेटर
एपिएफकी जस्ना उत्कृष्ट सेटर
एपिएफकी सृष्टि उत्कृष्ट सर्भर
एपिएफकी सृष्टि उत्कृष्ट सर्भर
उत्कृष्ट लिब्रो सलिना
उत्कृष्ट लिब्रो सलिना
एपिएफलाई प्रचण्ड कपसँगै ६ लाख रुपैयाँ
एपिएफलाई प्रचण्ड कपसँगै ६ लाख रुपैयाँ
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
कप्तान किरण ब्रान्ड एम्बेसडर
कप्तान किरण ब्रान्ड एम्बेसडर
भूपेन्द्र र सुदेनलाई बेलायतमा पदक
भूपेन्द्र र सुदेनलाई बेलायतमा पदक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP